• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एनपिएलमा पार्किङ शुल्क उठाइएकोमा पाँच विद्यार्थी सङ्गठनद्वारा ताल्चा


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पाँच विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा ताल्चा लगाएका छन् ।

    Advertisement

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मङ्सिर १५ गतेदेखि सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) खेल हेर्न आएका दर्शकका सवारी साधनको पार्किङ शुल्कप्रति विरोध जनाउँदै उनीहरूले मङ्सिर १८ गते मङ्गलबार ताल्चा लगाएका हुन् ।

    सो अवसरमा निकालिएको संयुक्त विज्ञप्तिमा अखिल (छैठौं) का विवेक जिसी, अखिल (क्रान्तिकारी) का दिनेश ऐर, अनेरास्ववियूका समीर गौतम, अखिल (समाजवादी) का सतल सी र नेपाल समाजवादी विद्यार्थी युनियनका रामनरेश यादवको हस्ताक्षर रहेको छ ।

    त्रिवि प्रिन्सिपलको कार्यालय, त्रिवि स्ववियु क्याम्पस, सामान्य प्रशासन कार्यालय र क्रिकेट एसोसियसन (क्यान) लाई उनीहरू सो विज्ञप्तिको बोदार्थ पठाएका छन् ।

    दर्शकको सवारी साधनको व्यवस्थित रूपमा निःशुल्क पार्किङका लागि खल्तीलाई जिम्मेवारी दिइए पनि पार्किङको नाममा उद्घाटनको दिन उठाएको शुल्क अवैधानिक भएकाले छानबिन गर्नुपर्ने माग उनीहरूको छ ।

    स्ववियुले एकलौटी निर्णय गरी पैसा कमाउने र निकटका विद्यार्थीलाई परिचालन गरी अपारदर्शी ढङ्गबाट भौचर कटाई पार्किङको नाममा शुल्क उठाउनु अवैधानिक भएकाले उक्त कार्यको छानबिन गर्नुपर्ने माग विद्यार्थी सङ्गठनले गरेका छन् ।

    विद्यार्थी सङ्गठनले पार्किङ शुल्क उठाउने कार्यले विश्वविद्यालय र विद्यार्थीको साझा संस्था स्ववियुको गरिमामाथि आँच आउने कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    “उक्त अवैधानिक गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी आवश्यक कारबाहीको जोडदार माग गर्दै स्ववियु कायर्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गराउँछौँ” विज्ञप्तिमा भनिएको छ– “यदि यथाशीघ्र उक्त कार्यमा संलग्न व्यक्ति र गतिविधिमाथि छानबिन गरी कारबाहीको दायरामा नल्याए थप आन्दोलनका गतिविधि सञ्चालन हुने र त्यस कार्यबाट उत्पन्न हुने परिणामप्रति सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्ने छ ।”

    उनीहरूले देशको प्रतिष्ठाको रूपमा सञ्चालन भइरहेको एनपिएल खेल अवधिभरि निःशुल्क पार्किङको व्यवस्थापनका लागि सम्बन्धित निकायसित हार्दिक अनुरोधसमेत गरेका छन् ।

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    अपाङ्ग समन्वय समिति राप्तीको बैठक सम्पन्न
    लोककल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण
    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.