• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्युठान गौमुखीमा “जनतासँग राजमो अभियान”


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • जुमानसिंह केसी, खलङ्गा ।

    Advertisement

    प्युठानको गौमुखीमा राष्ट्रिय जनमोर्चाको “जनतासँग राजमो अभियान” सुरु भएको छ ।

    गौमुखी गाउँपालिका वडा नं. ४ पुजाको गाउँपानीमा भेलासँगै २०८१ मङ्सिर १७ गते सोमबारदेखि सो कार्यक्रम सुरु भएको हो ।

    कार्यक्रममा राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्रशिक्षणात्मक मन्तव्य राख्दै सच्चा राजनैतिक पार्टीको सत्ता बिना जनताले सुख पाउन नसक्ने दावी गर्नुभयो ।

    उहाँले जनताको एक मात्र क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चा रहेकाले यसैमा गोलबन्द हुन आग्रह पनि गर्नुभयो ।

    ‘अन्यायको विरुद्ध पुजाका जनता अग्रसर रहने गरेको इतिहास छ’ उहाँले भन्नुभयो– ॅत्यसको नेतृत्व राष्ट्रिय जनमोर्चाले गर्ने गरेकाले पुजा गाउँलाई राष्ट्रिय जनमोर्चामय बनाउन सबै कार्यकर्ता लाग्नुपर्छ ।’

    काङ्ग्रेस, एमाले जनतामा झुटो आश्वासन बाड्दै हिँड्ने गरेकोले सचेत हुनपर्नेमा उहाँले जोड दिनुभयो ।

    भेलामा राजमो प्युठानका सदस्य भरत केसीले सङ्गठनात्मक कार्य र आगामी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

    भेलालाई प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य जुमानसिंह केसीले शुभकामना दिनुभएको थियो ।

    राजमो गौमुखीको गाउँ समितिका अध्यक्ष शालिकराम शर्माको अध्यक्षतामा अघि बढेको उक्त अभियानअन्तर्गत मङ्सिर २४ गते देखि पुस ७ गतेसम्ममा पुजाका विभिन्न गाउँबस्तीमा पुगी १६ ओटा टोल समिति गठन गर्ने लक्ष्य रहेको बताइएको छ ।

    टोलबस्तीमा समिति निर्माणका लागि राजमोका नेताकार्यकर्तालाई जिम्मेवारीसमेत दिइएको राजमो गौमुखीका सचिव कृष्णप्रसाद जैसीले बताउनुभयो ।

    अभियानअन्तर्गत गौमुखी गाउँपालिकाका सबै वडा तथा गाउँबस्तीमा घरदैलो अभियान, सङ्गठन निर्माण, भ्रष्टाचार विरुद्ध सचेतना, देशको वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.