• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

झापामा र मोरङमा आगलागीका घटना बढी


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । झापा र मोरङमा आगलागीको घटना बढी भएको देखिएको छ ।

    Advertisement

    राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन विभागका अनुसार मङ्सिर १५ गते १० बजेदेखि मङ्सिर १६ गते सोही समयसम्म झापा र मोरङका चार/चार स्थानमा आगलागी भएको हो ।

    त्यस्तै, सुनसरी र कास्कीका दुई/दुई स्थानमा आगलागी भएको छ भने पाँचथर, सप्तरी, सिराहा, धनुषा, बारा, म्याग्दी र बाँकेका एक/एक स्थानमा आगलागी भएको छ तर यी सबै स्थानमा मानवीय क्षति भने भएको छैन ।

    झापाको दमक नगरपालिका–१, अर्जुनधारा नगरपालिका–११, शिवसताक्षी नगरपालिका–११ र झापा गाउँपालिका–७ मा आगलागी भएको छ ।

    त्यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–५, बेलबारी नगरपालिका–१, सुनवर्षी नगरपालिका–४ र रङ्गेली नगरपालिका–८ मा पनि आगलागी भएको छ ।

    एवम् प्रकारले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ र इटहरी उपमहानगरपालिका–१ मा तथा कास्कीको पोखरा महानगरपालिका–१४ काजिपोखरा र वडा नम्बर २५ अमिनतारामा आगलागी भएको छ ।

    सोही प्रकारले पाँचथरको फिदिम–१२ मा, सप्तरीको अग्निसाइर कृष्णसावरण–४ मा, सिराहाको मिर्चैया–१० मा, धनुषाको क्षिरेश्वरनाथ–१ मा, बाराको निजगढ–४ मा, म्याग्दीको बेनी–८ मा र बाँकेको नरैनापुर–५ मा आगलागी भएको छ ।

    उपर्युक्त सबै स्थानमा स्थानीय प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।

    जनावरको आक्रमण

    यता रौतहट गुजरा नगरपालिका–१ राइटोलमा बाघको आक्रमण हुँदा दुई जना घाइते भएका छन् ।

    आफ्नै घरमा बसिरहेका ६५ वर्षीय पुरुषलाई बचाउन गएका अर्का ५५ वर्षीय पुरुष जाँदा दुवै जना घाइते भएका हुन् ।

    घाइते दुवैलाई वीरगजञ्जस्थित नारायणी अस्पतालमा उपचारार्थ लगिएको छ ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.