काठमाडौं । सरकारले उखुको नयाँ मूल्य तोकेको छ।
Advertisement
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य तोकेको हो ।
प्रतिक्विन्टल ५६५ बाट बढाएर ५८५ बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।