• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रक्तिमद्वारा लक्ष्मी गुरुङको तेस्रो स्मृति कार्यक्रम सम्पन्न


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • बुटवल । रक्तिम सांस्कृतिक अभियानको आयोजनामा २०८१ कात्तिक २५ गते आइतबारका दिन लक्ष्मी गुरुङको तेस्रो स्मृति कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

    Advertisement

    रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो ।

    कार्यक्रममा जनवादी गायिका लक्ष्मी गुरुङको योगदानको चर्चा गर्दै प्रमुख अतिथि चित्रबहादुर केसीले दुईचार दिन मौसमी कलाकार बन्न सजिलो भएको तर सङ्गठनको अनुशासनलाई पालना गर्दै आफ्नो यात्रालाई जीवनपर्यन्त निरन्तरता दिने कुरा निकै गाह्रो विषय भएको र यस्तो गाह्रो काममा थोरै मात्र कलाकार टिक्ने गरेको अभिव्यक्ति दिनुभयो ।

    पछिल्लो समयमा रक्तिमले सङ्गठन निर्माण, प्रकाशनको कार्य, अक्षयकोष निर्माणलगायतका गतिविधि अगाडि बढाइरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

    कार्यक्रमा अन्य अतिथिमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, रक्तिमका पूर्व अध्यक्ष तथा सल्लाहकार रेम राना, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुन्डीराज शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्रतिनिधि नारायण पुन, अनेरास्ववियु (छैठौँ) का केन्द्रीय कोषाध्यक्ष समष्टि बुढा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य शङ्कर पोख्रेल, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा, कम्युनिस्ट सङ्ग्रहालय बुटवलका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल युवक सङ्घका दीपक बस्नेत, राजमो रुपन्देही अध्यक्ष टानबहादुर केसी, लक्ष्मी गुरुङका दाजु शुकबहादुर गुरुङ, रक्तिमका पूर्व कलाकार सौगात सायर, राजमो रुपन्देहीका सदस्य भीमलाल न्यौपानेलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रमको अवसरमा रक्तिमका महासचिव हेमराज आश्रमले देशविदेशमा रहनुभएका विभिन्न सहयोगदाताबाट सङ्कलित रु दुई लाख बराबरको अक्षयकोष निर्माण भएको घोषणा गर्नुभएको थियो भने उक्त अक्षयकोषका लागि बाँकी रकम पनि जम्मा गर्ने क्रम जारी रहेको र हाललाई अक्षकोषको रकम रु पाँच लाखसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा रक्तिमले हालै प्रकाशन गरेको केन्द्रीय समितिको मुखपत्र “रक्तिम अभियान” को तेस्रो अङ्कको विमोचान पनि गरिएको थियो ।

    रक्तिमका केन्द्रीय सल्लाहकार मीना बुढाथोकीको स्वागत मन्तब्य रहेको यस कार्यक्रमको सञ्चालन महासचिव हेमराज आश्रमले गर्नुभएको थियो ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.