• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका गौरवमय ४७ वर्ष

बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

लोकप्रिय समाचार

  • १. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

पान्डिचेरीमा खेलियो दुई दिनसम्म प्रगतिशील भैलो


  •   मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
  • जनकराज शर्मा, पान्डिचेरी ।

    Advertisement

    दक्षिण भारतको पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा २०८१ सालको प्रगतिशील भैलो सम्पन्न भएको छ ।

    नोभेम्बर २ र ३ का दिन दुई स्थानमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    भैलो उद्घाटन केन्द्रीय समितिका सदस्य चन्द्रकान्त शर्माले गर्नुभएको थियो भने अतिथिगणहरूले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय समितिका जनकराज पौडेल, भगवती कुँवर, बालाकृष्ण गायक, विद्यार्थी केन्द्रीय विभागका प्रमिला कुँवर, क्षेत्रीय समितिका विष्णु शर्मा, क्षेत्रिय महिला विभागकी जमुना शर्मा, क्षेत्रीय समता विभागका गमबहादुर विक र सांस्कृतिक विभागका राजेन्द्र जिसीको आतिथ्य रहेको थियो ।

    नगर समितिका कावा अध्यक्ष भद्रबहादुर जिसीको अध्यक्षता तथा सचिवसमेत रहनुभएका क्षेत्रीय सदस्य गोविन्द शर्माको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।

    सहिदको सम्मानमा एक मिनट मौनधारणपश्चात् कलाकारबाट स्वागत गीत र नगर समितिका सदस्य खड्कबहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    शुभकामनापश्चात् कलाकारहरूबाट भैलोलगायत गीतसङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो

    नोभेम्बर ३ का दिन शीतल परियारको व्यवस्थापन तथा जनकराज पौडेल र चन्द्रकान्त शर्माको पहलमा लक्ष्मीनारायण मेडिकल कलेजमा कार्यरत नेपाली दाजुभाइ, दिदिबहिनीको व्यापक उपस्थितिमा दोस्रो भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस
    प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म
    कविता : 48 ओैं बर्ष लाई शुभकामना
    अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश
    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

    • ५.
      सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

    • ६.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • ७.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ८.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.