• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नवलपरासीमा भैलो खेल्ने किशोर किशोरी चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते


  •   शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नवलपरासीमा पिकअप गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। गाडीमा देउसी भैलो खेल्न जाँदै गरेका किशोर किशोरी सवार थिए ।

    Advertisement

    सुस्ता गाउँपालिका–३ विगेप स्थित भित्रि सडक खण्डमा गुडरियाबाट नर्सहीतर्फ जाँदै गरेको लु ३ च ६०३२ न को पिकअप गाडी बाटोमा हिँडि रहेको बाख्रालाई जोगाउने क्रममा आफैं अनियन्त्रित भई बाटोको छेउमा पल्टेको प्रहरीले जनाएको छ।

    सो घटनाबारे जानकारी प्राप्त हुना साथ प्रहरी टोली खटि घाइतेहरुलाईउद्धार गरेर उपचारका लागि सहिद स्मृति सामूदायिक अस्पताल चौपत्ता पठाएको छ।

    गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

    गाडीमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

    यी हुन् घाइते
    १) जिल्ला नवलपरासी सुस्ता गापा२ गुदारिया बस्ने वर्ष १६ की सृस्ति मुखियाको बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।
    २) सुस्ता गा।पा।२ गुदारिया बस्ने वर्ष अन्दाजी वर्ष १९ की मन्जु महत्तोको शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।
    ३) सोही स्थान बस्ने वर्ष २१ को रेखा महतो दुवै खुट्टामा चोट, अबस्था मध्यम
    ४) वर्ष २१ को बैजनाथ गुप्ता हातमा चोट, अवस्था मध्यम।
    ५) जितराम मुखियाको छोरी वर्ष १४ की लक्ष्मी मुखिया सामान्य।
    ६) बसन्त मुखियाको छोरी वर्ष १६ की वर्षा मुखियाको दुवै हात खुट्टामा चोट सामान्य।
    ७) डिल्ली मुखियाको छोरी वर्ष १८ की कविता मुखिया सामान्य।
    ८) राजु कुमार मुखियाको छोरी वर्ष १५ की तिल कुमारी मुखिया सामान्य।
    ९) वर्ष २३ को विवेक चौधरीको हात र ढाडमा चोट सामान्य।
    १०) सीता मुखियाको छोरा वर्ष १३ को ईशान्त मुखिया दाहिने हातम चोट सामान्य।

    शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.