• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

“कामरेड जलजला” उपन्यासबारे जनशिक्षा गृहको आग्रह


  •   शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
  • का. मोहन विक्रम सिहंको उपन्यास “कामरेड जलजला” प्रेसमा गइसकेको छ र त्यसको २०८१ मङ्सिर १५ गते शनिबार काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा दिउँसो १ बजे विमोचन गरिने छ ।

    Advertisement

    प्रस्तुत पुस्तक पाँच लाख शब्द छन् । पुस्तक १,३२० पृष्ठको छ । त्यसमा करिब ५०० पात्रहरू छन् । पुस्तक दुई खण्ड, आठ भाग, ७० परिच्छेद र २७२ अङ्कमा विभाजित छ । त्यो पुस्तक पूरा गर्न लेखकलाई करिब २३ वर्ष लागेको थियो । सबै पुस्तक रोयल साइज हार्डकभरमा नै हुने छन् ।

    उक्त उपन्यास जनशिक्षा गृहको तर्फबाट प्रकाशित हुने छ । जनशिक्षा गृह करिब ७० वर्षपहिले प्युठानको ओखरकोटमा स्थापना गरिएको थियो । यसले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म कैयौँ पुस्तकपुस्तिका प्रकाशन गरिसकेको छ । अहिले जनशिक्षा गृहलाई काठमाडौँमा दर्ता गरिएको छ (दर्ता नं. १०४०९११७९०) ।

    अहिले प्रकाशित हुन थालेको यो कृति लेखकको छैटौँ उपन्यास हो । उहाले सर्वप्रथम २०१२ सालमा पाल्पा जेलमा छँदा “बुढा बा” र “झिलिमिली”, २०१८ सालमा तौलिहवा जेलमा हुँदा करिब चार वर्ष लगाएर एउटा उपन्यास “ओखरकोट”, २०२६ सालमा काठमाडौँको हनुमानढोका खोरमा हुँदा “बुढा बा” शीर्षकको नै अर्को उपन्यास र २०४२ सालमा बनारसमा छँदा “तारा” शिर्षकको एउटा उपन्याससमेत गरी जम्मा पाँचओटा उपन्यास लेख्नुभएको थियो तर ती सबै एउटा जेलबाट अर्को जेलमा चलान हुँदा, भूमिगत कालमा वा डेरा सर्दा कतै हराए वा नष्ट भए । तीमध्ये कुनै पनि प्रकाशन हुन पाएनन् । ती सबैमध्ये अब २०१२ सालमा पाल्पा जेलमा लेखेको एउटा कथा “त्यो” मात्र बचेको छ, जो मधुपर्कको २०८१ को साउन अङ्कमा पनि प्रकाशित भएको थियो ।

    उक्त उपन्यासको मूल्य रु ३,००० हुने छ । हामीले यो उपन्यास प्रकाशनको लागि कात्तिकको मसान्तसम्म अग्रिम रकम पठाउने बिक्रेतालाई ४० प्रतिशत छुट दिने ठेगान गरेका छौँ । त्यो छुट व्यक्तिगत रूपमा अग्रिम रकम पठाउने पाठकलाई पनि प्राप्त हुने छ । त्यसरी अग्रिम रकम पठाउने व्यक्तिलाई त्यो पुस्तक रु १,८०० मा प्राप्त हुने छ ।

    पुस्तक विमोचनका दिन त्यो पुस्तकमा ३० प्रतिशत छुट दिइने छ र त्यसरी त्यो पुस्तक रु २,१०० मा उपलब्ध हुने छ । जनशिक्षा गृहको मुख्य कोसिस पाठकसित सिधै सम्पर्क गर्ने र उनीहरूलाई सिधै पुस्तक उपलब्ध गराउनेतिर नै हुने छ ।

    उक्त पुस्तकबारे विशेष जानकारी प्राप्त गर्न वा उपन्यास मगाउनसमेतको लागि तलको फोन/ह्वाटसप नम्बर वा इमेल ठेगानामा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।

    फोन/ह्वाटसप नम्बर ००९७७९८५११९८८१०, ००९७७९८५१३२३४९७

    इमेल : paudeldurga21@gmail.com, janashikshyagriha@gmail.com

    फेसबुक : https://www.facebook.com/share/p/1FsjTWW9Bf/

    बैङ्क खाता
    जनशिक्षा गृह
    ग्लोबल आइएमई बैङ्क, वनस्थली शाखा
    खाता नम्बर ०१००१०१०००९७२०

    शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.