• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जापानमा रक्तिमको आयोजनामा प्रगतिशील देउसीभैलो


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    जापानमा रक्तिम सांस्कृतिक अभियानको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

    राजधानी टोकियोको कामता सोलमारी रेस्टुरेन्टमा अक्टोबर ३०, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा जापान नेपाली एकता समाजका कावा अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्य रहेको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष केसीले परदेशमा पनि रक्तिमले देशप्रतिको आन्दोलनमा गीतसङ्गीतको माध्यमबाट देउसीभैलो खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    ‘यस्ता कार्यक्रम नछुटाई हेर्ने, सुन्ने बानी बसाले जनचेतना फैलिन्छ’ उहाँले भन्नुभयो ।

    जापानमा मात्रै नभएर देशको चिन्ता गर्ने सङ्गठन विश्वका धेरै देशमा रहेको र त्यो सङ्गठन एकता समाज भएको दाबी उहाँले गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘मजदुरी गर्न गएका नेपालीहरू अन्य सङ्गठनभन्दा एकता समाजमा सङ्गठित भए अनुशासित भएर सामाजिक परिवर्तनको सिपाही बन्न सक्दछन् ।’

    विशिष्ट अतिथि एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले रक्तिम भन्नेबित्तिकै सचेत नेपाली युवाका नसानसामा बसेको सङ्गठन बताउनुभयो ।

    आफू पनि बाल्यकालदेखि नै रक्तिमका गीतसङ्गीतसँग निकै नजिक रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रमका अन्य अतिथिहरूमा गलकोट समाजका अध्यक्ष रत्नसिंह बस्नेत, नवलपुर समाजका अध्यक्ष सुभास सापकोटा, द गोर्खाली भ्वाइसका प्रधान सम्पादक विश्वास आचार्य, एनआरएनएका सचिव दीपेश केसी, जापान नेपाली एकता समाजका सचिव धनराज शर्मा, कान्तो क्षेत्रीय समितिका अध्यक्ष नारायण कँडेल, केन्द्रीय सदस्य उमेश निउरे र गोम बुढाथोकी हुनुहुन्थ्यो ।

    त्यस्तै, नेपालबाट जापान भ्रमणमा आउनुभएका बेलु साहनी, पुतली साहनी, पुनराम गौतम, डिलकुमारी गौतमलगायतको पनि कार्यक्रममा आतिथ्य रहेको थियो ।

    पहिलो औपचारिक कार्यक्रमपछि दोश्रो चरणको कार्यक्रम सचित्र केसीको सञ्चालनमा अघि बढेको थियो ।

    कार्यक्रममा रक्तिमका कलाकारले नेपालको सस्कृति झल्किने गरी देउसीभैलो प्रस्तुत गरेका थिए । सोही अवसरमा “पूर्व बग्ने सुनकोसी”, “रातो लालटिन”, “झुक्दैन शिर हाम्रो”, “सालैजो”, “सोरठी पैयुँ फुल्दा”, “तिहारै आउँदा”, “सिमली छायामा बसी”, “पञ्चेबाजा म जन्मेर हुर्केको ठाउँमा” जस्ता दर्जनौँ गीतसङ्गीतलाई नृत्यको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

    ‘कलाकारहरूले नेपालै सम्झिने गरी प्रस्तुति राखेका थिए । परदेशमै भए पनि एकछिन दुःख बिर्सी राष्ट्र, राष्ट्रियताप्रतिको गीतले दर्शको ध्यान तानेको थियो’ रक्तिमका कोषाध्यक्ष नवीन बस्यालले भन्नुभयो– ‘कलाकारले कार्यक्रमको उदेश्य हाम्रो प्रगतिशील कलासंस्कृति बचाइराख्नु र देशप्रतिको आफ्नो जिम्मेवारी बढाउनु हो ।’

    रक्तिमका सचिव नारायण ज्ञवालीको अध्क्षता तथा कोषाध्यक्ष नवीन बस्यालको सञ्चालनमा सम्पन उक्त कार्यक्रमलाई रक्तिम जापानका संरक्षक सचित्र केसीले शब्दद्वारा कलाकारद्वारा “परदेशी नेपालीको” गीतद्वारा स्वागत गरिएको थियो ।

     

    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.