काठमाडौँ । साफ वुमेन्स च्याम्पियनसिप नेपाल र बङ्गलादेश १-१ को बराबरीमा खेलिरहेका छन् ।
Advertisement
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशका लागि मोनिका चक्काले त्रिपन्नौँ मिनेटमा गोल गरेकी हुन् ।
त्यसको तीन मिनेटमा अमिशा कार्कीले गोल गर्दै बराबरीमा ल्याएकी हुन् ।