• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगित


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आगामी फागुनमा गर्ने भनिएको अखिल नेपाल युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगन भएको छ ।

    Advertisement

    सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्नुपर्ने भएकाले सो सम्मेलन स्थगन गरिएको हो ।

    अध्यक्ष कृष्णराज पाण्डेले २०८१ कात्तिक १० गते शनिबार जारी गर्नुभएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।

    आगामी फागुन ५ देखि ७ गतेसम्म युवक सङ्घको राष्ट्रिय सम्मेलन गर्ने भनिएकोमा हाललाई सो सम्मेलन स्थगन गरी पुस १३ र १४ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय भेला गरी सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनका लागि ठोस योजना बनाउने उक्त विज्ञप्तिमा उल्लेख छ ।

    कात्तिक ९ गते सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णयअनुसार जारी गरिएको सो विज्ञप्तिमा केन्द्रीय सल्लाहकारमा देवेन्द्र कुँवर र गणेश अधिकारी तथा केन्द्रीय सदस्यमा विष्णु पुनलाई चयन गरिएको उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल युवक सङ्घ केन्द्रीय समिति बैठक २०८१ कात्तिक ९ गते अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता बसी निम्न निर्णय प्रेषित गरिएको छ :

    सङ्घको राष्ट्रिय सम्मेलन यही फागुन छ ५, ६ र ७ गते गर्ने गत बैठकको निर्णयलाई यो बैठकले परिवर्तन गरी सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनलाई प्रभाकारी, व्यवस्थित र सशक्त बनाउन राष्ट्रिय सम्मेलन स्थगन गरेको छ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सशक्त र प्रभाकारी बनाउन २०८१ पुस १३ र १४ गते बुटवलमा राष्ट्रिय भेला गर्ने ठेगान भएको छ ।

    सङ्घको रिक्त केन्द्रीय सदस्यमा विष्णु पुन (काठमाडौँ) र सल्लाहकारमा देवेन्द्र कुँवर (अर्घाखाँची) र गणेश अधिकारी (कास्की) लाई चयन गरिएको छ ।

    अहिले मुलुकमा गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता जस्ता उपलब्धिलाई कमजोर बनाउन प्रतिगामी शक्ति र यथास्थितिवादीहरू निरन्तर लागिरहेका छन् । २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सङ्घीयता विरुद्धको आन्दोलनमा सहभागी हुन हामी सम्पूर्ण देशभक्त, जनतान्त्रिक शक्तिलाई अपिल गर्दछौँ ।”

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.