• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

राजमो केन्द्रीय कार्यालयबाटै नेताहरु गिरफ्तार (फोटो फिचर)


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । भारतले लिपुलेकमा सडक निर्माण गरी नेपालको सार्वभौमिकतामाथि आँच पुर्याएको विरुद्ध राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका क्रममा काठमाडौंबाट नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका कपनस्थित राजमो केन्द्रीय कार्यालयबाटै मंगलबार ८ जना नेताहरुलाई गिरफ्तार गरिएको छ ।

    Advertisement

    यस्तै, कलंकी चोकबाट चार जनालाई गिरफ्तार गरिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ । कपनस्थित केन्द्रीय कार्यालयबाट जुलुशसहित सुकेधारा जाने क्रममा कार्यालय अगाडिबाटै नेताहरुलाई पक्राउ गरी प्रहरीले भ्यानमा हालेको थियो ।

    नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंहले दिनुभएको जानकारीअनुसार राजमो केन्द्रीय कार्यालयबाट प्रहरीले राजमो नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेता वासु पोख्रेल, नेकपा (मसाल) बागमती प्रदेशमा प्रवक्ता समीर सिंह, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्मा, केन्द्रीय सल्लाहकार मधु क्षेत्री, राजमो काठमाडौँका सचिव छवि खनाल, राजमो कार्यकर्ता मदन पाण्डेलाई गिरफ्तार गरिएको थियो । गिरफ्तारी हुँदै गर्दा राजमो नेता आनन्द शर्माले संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    रत्नपार्कका पनि कार्यक्रम सुरु हुँदै गर्दा प्रहरीले राजमोका नेता-कार्यकर्तालाई गिरफ्तारी गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमोका केन्द्रीय सचिव हिमलाल पुरी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र महासचिव रामबहादुर बुढा, अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का धर्म सिमाली र नारायण आचार्य, महिला नेतृ मनु विक, विष्णु ओली, युवक संघका विकास भुसाल, मधु जिसी र हेमराज भुसाल हुनुहुन्छ ।

    काठमाडौँकै कलंकीमा राजमोले सीमा अतिक्रमणका विरुद्ध जुलुस गर्दै गर्दा प्रहरीले गिरफ्तारी गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेलबासे, राजमो काठमाडौंका नेताहरू अमर पौडेल र गुरुप्रसाद पौडेल हुनुहुन्छ ।

    गोंगबुमा भने प्रहरीको आँखा छल्दै बिजीमल अगाडि विरोधसभा सम्पन्न भएको छ । सभालाई नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मीले सम्बोधन गर्नुभएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त विक, अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघका महासचिव आरबी फुयाँल, राजमो नेता विनोद फुयाँल, महिला नेतृ मञ्जु आचार्यलगायतको उपस्थिति रहेको थियो ।

    वनस्थलीमा पनि राजमो काठमाडौँको आयोजनामा जुलुस निकाल्दै गर्दा प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । यसरी गिरफ्तारीमा पनेहरूमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, केन्द्रीय सदस्यहरू लक्ष्मी केसी र ऋतु केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, राजमो नेताहरू तुफान केसी, हिरा केसी, जीवन सेन, गायत्री केसी र विमला थापा हुनुहुन्छ ।

    यस्तै, कलंकी चोकबाट चार जनालाई गिरफ्तार गरिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

    राष्ट्रिय जनमोर्चाले आज उपत्यकाका पाँच स्थानमा विरोध प्रदर्शनको आयोजना गरेको हो । यस्तै, सीमा अतिक्रमणका विरुद्ध देशका विभिन्न स्थानमा विरोध प्रदर्शन तथा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भइरहेको छ ।

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.