• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

सप्तरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । सोमबार ११ जना नयाँ कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कपिलवस्तुमा १० जना पुरुष र सप्तरीमा १ जनामा संक्रमण देखिएको हो ।
    कपिलवस्तुमा १८ वर्षदेखि ३४ वर्षभित्रका पुरुष र सप्तरीमा १८ वर्षिय पुरुषमा संक्रमण देखिएको मन्त्राकालयका प्रवक्ता डा. देवकाटाले बताउनुभयो । नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिलामा संक्रमण देखिएको छ ।

    Advertisement

    प्रदेश नम्बर ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ ४० जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

    कोसी अस्पतालमा उपचाररत २ जना डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षीय पुरुष १८ औं दिन र झापाका ४८ वर्षीय पुरुष १५ दिनमा डिस्चार्ज भएका हुन् । २४ घण्टाके अन्तरमा गरिएको परीक्षण २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ ।

    देशका विभिन्न अस्पतालमा १ सय ५३ जना संकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा ३९, बागमती प्रदेशमा २६ (उपत्यकामा १ जनासहित), गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा ६३ जना आइसोलेसनमा रहेका छन् ।

    गत २४ घण्टामा २ हजार ७ सय ९९ वटा परीक्षण भएका छन् । सोमबारसम्म पिसिआर विधिबाट १७ हजार ८ सय ९ र आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ७ हजार ७ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ९ सय २७, बागमती प्रदेशमा ९ हजार २ सय ९० र गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४ वटा आरडटी परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८५, कर्णाली प्रदेशमा ७ हजार १ सय १४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा आरडिटी परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

    क्वारेन्टाइनमा देशभरी १२ हजार ७ सय १ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ४७, प्रदेश नम्बर २ मा १ हजार ५ सय १७, बागमती प्रदेशमा १ सय १८ र गण्डकी प्रदेशमा ३ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४३, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५ जना क्वारेन्टाइनमा रहेका छन् ।

    यो पनि हेर्नुहोस्ः

    कपिलवस्तुका १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.