• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह चिदम्बरमको नगर सम्मेलन तयारी भेला सम्पन्न


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • हेम बिजी, चिदम्बरम  (भारत)।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको भेला सम्पन्न भएको छ ।

    Advertisement

    आगामी २१–२२ डिसेम्बर २०२४ मा हुन गइरहेको १५औं नगर सम्मेलन तयारीका सन्दर्भमा भेला आयोजना गरिएको हो ।

    सम्मेलनलाई व्यापक र व्यवस्थित बनाउनको लागि सम्मेलन तयारी समिति चयन गर्नुका साथै विभिन्न विषयमा छलफल भएको छ ।

    भेलाले मोहराज शर्माको संयोजकत्वमा ७ सदस्सीय मूल व्यवस्थापन समिति चयन गरेको छ। सम्मेलनका विविध कार्य योजनाहरूलाई सञ्चालन र सफल बनाउन भेलाले उपसमितिहरु पनि चयन गरेको छ।

    मोहराज शर्माकै संयोजकत्वमा हल व्यवस्थापन उपसमिति, हेम बहादुर गन्धर्वको संयोजकत्वमा आर्थिक उपसमिति, मेघराज शर्माको संयोजकत्वमा स्वयंसेवक उपसमिति, देवेन्द्र आचार्यको संयोजकत्वमा मेस व्यवस्थापन उपसमिति, नारायण शर्माको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, बालाकृष्ण गायकको संयोजकत्वमा सांस्कृतिक उपसमिति र गोकूल बहादुर गायकको संयोजकत्वमा प्रचार प्रसार उपसमिति चयन गरिएको छ ।

    नगर भेलाको उद्घाटन प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य जनकराज पौडेलले गर्नुभयो ।

    सो अवसरमा पौडेलले भन्नुभयो, ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गौरवमय ईतिहास बोकेको संगठन हो। विश्वका श्रमजिवी नेपालीहरुको बिचमा फैलिएको एकता समाजलाई अवसरवादी र फुटपरस्त तत्वहरुले कमजोर बनाउन नसक्ने दावी गर्दै मूल प्रवाहको निति, कार्यक्रम र लाखौं कार्यकर्ताहरूले सबै चुनौतिहरुको सामाना गर्दै संगठनलाई अघि बढाउन आवश्यक छ ।’

    नेता पौडेलेले भारत भरिका नगर सम्मेलनका अभियानले संगठन अझै बलियो र व्यापक हुँदै जाने र भारतस्थित श्रमिक नेपालीहरुको न्याय र अधिकारको लागि लड्ने संगठनको रुपमा मूल प्रवाहले आफ्नो ईतिहास बनाएको विचार व्यक्त गर्नु भयो।

    मोहराज शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन गोकूल बहादुर गायक र स्वागत देवेन्द्र आचार्यले शब्द द्वारा र रक्तिमका कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो ।

    भेलालाई लक्ष्मी देवी शर्माले सफलताको शुभकामना दिनु भएको थियो। सो भेलामा मूल प्रवाह केन्द्रीय सदस्य बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा र हेम बिजीको आतिथ्यमा रहेको थियो ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.