• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कश्मिरदेखि कन्याकुमारीसम्मका नेपाली अलमलमा हुनुहुन्छ भने मूल प्रवाहमा आउनूस् : महासचिव पौडेल

"चेन्नईमा संयुक्त तीज कार्यक्रम "

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै माहानगरीस्थित पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति महिला विभागको आयोजनामा नेपाली नारीहरूको महान पर्व हरितालीका (तीज) को अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले उद्घाटन गर्नुभएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले महिलाहरूले तीजी पर्वलाई राष्ट्र परिवर्तनको लागि र महिलाहरूको हकहितको पक्षमा आवाज बुलन्द गर्दै मनाउनुपर्ने मा जोड दिनुभएको थियो ।

    उहाँले तीजी पर्वलाई कैयौँ संघ संस्था र समूहहरूले दर खाने नाममा छाडा गतिविधिको रुपमा लिइरहेको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध महिलाहरूले त्यस प्रकारको विकृतिलाई रोक्न प्रगतिशील ढङ्गबाट नेपालको सांस्कृतिक को जगेर्ना गर्ने आवान गर्दै सही मार्ग र अनुशासन रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तीजी कार्यक्रम चेन्नईमा मात्र होइन भारतको जम्मु कश्मिरदेखि कन्याकुमारीसम्म मूल प्रवाहको झन्डा महिला विभागले फरफराइरहेको बताउनुभयो ।

    यदि अझै पनि कोही महिला दिदीबहिनी वा पुरुष दाजुभाइहरू कतै अलमलमा हुनुहुन्छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा रहने नेपालीहरूको सही मार्गदिशा देखाउने दुःख र सुखमा हातेमालो गर्दै प्रवासी नेपालीहरूको समस्या को बारेमा सङ्घर्ष गर्दै आइरहेको बताउँदै सबैलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य जनकराज शर्मा, चन्द्रकान्त शर्मा, काशीराम शर्मा, खगेश्वर सुनार, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्यहरू बुद्धिराम पौडेल, कोटीप्रसाद पोख्रेल, गोपाल बिक, तेजेन्द्र पुन, खगराज आचार्य, रोमबहादुर सापकोटा, ओमकान्त शर्मा, नेत्रलाल शर्मा, जीवन शर्मा, सूर्य प्रसाद भुसाल, क्षेत्रीय महिला विभाग गोमा शाही, लोक कुमारी थापा, गीता केसी र कलाकार विभागको तर्फबाट डिल बहादुर जिएम र क्षेत्रीय महिला विभागबाट गिता केसीको आतिथ्यता रहेको थियो ।

    उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीतबाट र मिना सापकोटाले स्वागत मन्तव्य सहित शब्दबाट स्वागत गर्नुभएको थियो।

    मूल प्रवाह अखिल भारत नेपाली समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्मा केन्द्रीय सदस्य जनकराज शर्मा केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले पनि तीजी कार्यक्रमको शुभकामना मन्तव्य राख्नुभएको थियो।

    रक्तिम कलाकार र उपस्थित दिदी बहिनीहरूले मौलिक तीजी गीत गित प्रस्तुत गर्नुभएको थियो।

    मूल प्रवाह चेन्नई महिला विभाग पश्चिम नगर समिति संयोजक चन्द्रिका पौडेलको अध्यक्षता तथा दक्षिण नगर संयोजक नविना बस्नेत (पौडेल) ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा चेन्नै दक्षिण महिला विभागको तर्फबाट मपना सापकोटाले स्वागत गर्नु भएको थियो ।

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.