• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चितवनमा जनजाति सम्मेलनको भेला सम्पन्न


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • भरतपुर । चितवनमा अखिल नेपाल जनजाति सम्मेलनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा २०८१ भदौ १ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    लालबहादुर थापाको अध्यक्षता तथा जितबाहादुर थापाको सञ्चालन अघि बढेको उक्त कार्यक्रमको विशेष अतिथिमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी र राजेन्द्र ढुङ्गाना हुनुहुन्थ्यो ।

    भेलामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय सदस्य डम्बरबहादुर केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य विष्णु पौडेल, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा, अप्फाका चितवन जिल्ला अध्यक्ष लक्ष्मण चालिसे, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष ठगराज शर्मा, बुद्धिजीवी सङ्घकै जिल्ला सहसचिव यादवविलास पन्त, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष बालकुमारी आचार्य र रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य टिकाराम सुवेदीको पनि आतिथ्य रहेको थियो ।

    अध्यक्षमा थापा

    भेलाको दोस्रो सेसनमा राजमो केन्द्रीय सदस्य पुरीले जितबहादुर थापा अध्यक्ष रहनुभएको नौ सदस्यीय जनजाति सम्मेलनको चितवन जिल्ला समितिको नामावली प्रस्तुत गर्नुभएको थियो ।

    समितिको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा टीकाराम राना, सहसचिवमा पदमबहादुर थापा र कोषाध्यक्षमा सूर्यबहादुर थापा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा जङ्गबहादुर थापा, राजु राना, कुमारी थापा र नरबहादुर छन्त्याल तथा वैकल्पिक सदस्य जसबहादुर थापा रहनुभएको थियो ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापाले पद, गोपनीयता र सङ्गठनको विधान तथा घोषणा पत्रको परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

    समितिलाई प्रमुख अतिथि बुढाथोकी, कालिदास सुवेदी, गोविन्द विक र विष्णु पौडेलले बधाई दिनुभएको थियो ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.