• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जनचेतनामूलक बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । जनचेतनामूलक बालगीत ‘हुक्काभित्र ट्वार्र १ ट्वार्र १’ सार्वजनिक भएको छ।

    Advertisement

    रामबाबु सुवेदी युट्युव अकाउन्टमार्फत सार्वजनिक गीतमा तमाखु, चुरोट, खैनी, लगायतका लागूपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक रहेको सन्देश दिन खोजिएको छ।

    चर्चित बाल साहित्यकार रामबाबु सुवेदीका शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्। गीतमा बाल कलाकारहरु पूजा देवकोटा, दर्शिल पन्त, टेरेशा विश्वकर्मा, प्रसन्न तामाङको स्वर सुन्न सकिन्छ।

    ‘हामी साना नानी बाबु छैनौँ अम्बली, हामी स्वस्थ नेपालका स्वस्थ नेपाली’ गीतमार्फत बालबालिकाले ठूलालाई प्रश्न समेत गर्छन्।

    शुक्रबार गीतको भिडिओ बाल नमुना माविमा एक कार्यक्रमबीच बालबालिका र ख्यातिप्राप्त ब्यक्तिकाबीच रिलिज गरिएको हो। जहाँ पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के।के। कर्मचार्य, संगीतकार एवं गायक रामेश श्रेष्ठ, बालसाहित्यकार अनन्त वाग्ले लगायत बालसाहित्यकारको उपस्थिति थियो ।

    गीतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोग, नेपाल प्रज्ञाप्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको साथ रहेको छ।

    आचार्य गोपाल निर्देशित गीतको भिडिओमा बाल नमूना माध्यमिक विद्यालयका बालबालिकाहरुको नृत्य र अनिनय छ। साथै भिडिओमा चर्चित कलाकार रामचन्द्र अधिकारीको पनि अभिनय छ।

    कार्यक्रममा बोल्दै गीतकार र निर्माता रामबाबु सुबेदीले हाम्रा बालबालिकाले कुनै अम्मल प्रयोग नगरुन् भनेर यो गीत रचना गरिएको बताए।

    त्यस्तै, लतितकला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष के।के। कर्मचार्यले बालबालिकाले यस्ता गीतबाट शिक्षा लिनुपर्ने र अभिभावक पनि सचेत हुने सुनाए। यस्तै, पूर्वसांसद माया ज्ञवालीले नयाँ पुस्ता धूम्रपानरहित हुनुपर्नेमा धारणा राखिन्।

    हुक्काभित्र ट्वार्र ! ट्वार्र ! Hukkabhitra Twarra ! Twarra ! | रामबाबु सुवेदी | बालगीत (youtube.com)

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.