• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

काभा महिला भलिबल : माल्दिभ्सविरुद्ध नेपालको जित, सेमिफाइनलमा प्रतिद्वन्दी इरान


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालले माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै जारी काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनल खेल्ने भएको छ ।

    Advertisement

    नेपालले अब मंगलबार सेमिफाइनलमा इरानसँग प्रतिष्पर्धा गर्ने भएको हो । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिगमा दोस्रो भएपछि नेपालले इरानलाई प्रतिद्वन्द्वी पायो ।

    लिगमा पहिलो भएको भारतले भने लिगको चौथो स्थानको श्रीलंका खेल्ने तय भएको छ । चार खेलबाट नेपालले तेस्रो सफलता प्राप्त गरेको हो ।

    तीन जित र एक हार सामना गरेको नेपालले ९ अंक जोड्यो । समान खेलबाट भारत १० अंकसहित शिर्ष स्थानमा रह्यो । इरान तेस्रो र श्रीलंका चौथो भयो ।

    इरानले सात अंक र इरानले चार अंक बटुल्यो । लिगको अन्तिम खेलमा सोमवार नेपालले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सविरुद्ध सहज जित निकाल्यो । नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–८ ले एकपक्षीय पा-यो ।

    तर दोस्रो सेटमा नेपालका प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिए । प्लेइङ सेट नै परिवर्तन गरेपछि माल्दिभ्सले नेपालमाथि केही चुनौती दियो । तर सफल हुन सकेन । दोस्रो सेट नेपालले २५–१९ ले आफ्नो बनायो ।

    तेस्रो सेटमा पनि माल्दिभ्सले नेपाली टोलीविरुद्ध केही समय दबाब बनायो । तर यो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्यो ।

    यो नतिजासँगै चारै खेलमा पराजित माल्दिभ्स अंकविहीन भएर प्रतियोगिताबाट बाहिरियो । मंगलवार नै पहिलो सेमिफाइनलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदै छ भने दोस्रो सेमिफाइनलमा नेपालले इरानविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । नेपालले लिगमा इरानसँगै हार व्यहोरेको थियो ।

    आजै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५—१३, २५—२१, २५—२० ले हराएको थियो। तेस्रो जितसँगै भारत १० अंक सहित शिर्षस्थानमा रहन सफल भयो। ९ अंकसहित नेपाल दोस्रो भयो भने श्रीलंका चार अंक जोडेर चौथो हुँदा अंकबिहिन माल्दिभ्स पाँचौ हुँदै लिग चरणबाटै बाहिरियो । आईतवारको कमीकमजोरीलाई सुधार्दै इरानको समाना गर्ने प्रशिक्षक जगदीश भट्ट बताउँछन् ।

    नेपाललसँग मंगलबार इरानलाई हराएर बदला लिने अवसर रहेको छ । यसको लागि टिम तयार रहेको कप्तान अरूणा शाहीले बताइन् ।

    इरानको युवा टोली भएपनि डिफेन्स र अट्याक निकै मजबुत देखिएको छ । जसलाई तोड्ने रणनीति नेपालले बनाउनुपर्छ साथै नेपालले ब्लक र डिफेन्समा निकै सुधार गर्नुपर्ने देखिएको छ।

    भोलि पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिष्पर्धा हुनेछ ।

    लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टिमलाई रहनेछ ।

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.