• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भारत, फ्रान्स र अस्ट्रेलिया इन्डो–प्यासिफिक नीतिप्रति प्रतिबद्ध


  •   बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । भारत, फ्रान्स र अस्ट्रेलियाले आफूहरू इन्डोप्यासिफिक नीतिमा प्रतिबद्ध भएको बताएका छन् ।

    Advertisement

    जुन १९, २०२१ का दिन सम्पन्न तेस्रो भर्चुअल बैठकद्वारा उनीहरूले यस्तो दाबी गरेका हुन् ।

    बैठकमा तीनै पक्षले सामुद्रिक सुरक्षा, सामुद्रिक र पर्यावरण सहयोग तथा बहुपक्षीय संलग्नताअन्तर्गत भएका प्रगतिको समीक्षा गरेका थिए ।

    भारत, अस्ट्रेलिया र फ्रान्सले आफ्ना साझा मूल्यलाई अगाडि बढाउने र स्वतन्त्र, खुला, समावेशी तथा नियममा आधारित इन्डोप्यासिफिकको दिशामा मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।

    भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयका सहसचिव (युरोप पश्चिम) र सहसचिव परमिता त्रिपाठी (ओसिनिया र इन्डोप्यासिफिक) ले गर्नुभयो । फ्रान्सको विदेश मन्त्रालयका निर्देशक (एसिया र ओसिनिया) बेनोइट गाइडले फ्रान्सेली पक्षको नेतृत्व गर्नुभयो भने अस्ट्रेलियाली पक्षको नेतृत्व अस्ट्रेलियाली विदेश मामिला तथा व्यापार विभागका दक्षिण तथा मध्यएसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गर्नुभयो ।

    तीनै पक्षले सामुद्रिक सुरक्षा, सामुद्रिक तथा पर्यावरण सहयोग र बहुपक्षीय संलग्नासहित त्रिपक्षीय सहयोगका तीन स्तम्भअन्तर्गत भएका प्रगतिको समीक्षा गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

    ‘उनीहरूले इन्डोप्यासिफिक ओसन इनिसिएटिभ (आइपिओआई) र इन्डियन ओसन रिम एसोसिएसन (आइओआरए) संयन्त्र, मानवीय सहायता तथा प्रकोप राहत (एचएडिआर) सहयोग र बहुपक्षीय संलग्नताको ढाँचाअन्तर्गत त्रिपक्षीय सहयोगलाई अगाडि लैजनाका लागि नयाँ प्रस्तावको पहिचान गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा छलफलले सहयोग बढाउन तीनओटा क्षेत्रलाई समेटेको बताउनुभयो ।

    गत वर्ष दोस्रो भारत–फ्रान्स–अस्ट्रेलिया त्रिपक्षीय फोकल पोइन्ट बैठकमा तीनओटै पक्षले आगामी महिनामा सुरु गरिने प्रमुख परियोजनाको पहिचान गरेका थिए । (रासस/एएनआई)

    बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.