• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

स्थानीय तहसँग राजमो दाङले राख्यो २२ बुँदे माग


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका स्थानीय तहसँग २२ बुँदे माग अघि सारेको छ । विभिन्न पालिकाहरूलाई ज्ञापनपत्र बुझाउँदै राजमोले स्थानीय नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    मंगलबार जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा शान्तिनगर गाउँपाकिला, दङ्गिशरण गाउँपालिका र बबई गाउँपालिकामा ज्ञापनपत्र बुझाएको राजमोले जनाएको छ ।

    राजमो प्रतिनिधि मण्डलले शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत, दङ्गिसरणका अध्यक्ष शम्भु गिरी र बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री केसीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भएका स्रोत साधन र जनशक्तिको सही परिचालन र न्यायोचित वितरण मार्फत विकासको गतिलाई अगाडि बढाउन आग्रह गरिएको छ ।

    • संघीयता र भ्रष्टाचारविरुद्ध राजमो दाङको आन्दोलन घोषणा

    राजमोेले संघीयता खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन संघर्षरत रहेको पनि ज्ञापन पत्रमा स्मरण गराइएको छ ।

     यस्ता छन् ज्ञापन पत्रका २२ बुँदा

    १) भ्रष्टाचार र अनियमिततालाई पूर्णरुपमा बन्द गरियोस् ।

    २) नागरिकमैत्री प्रशासन संयन्त्र निर्माण गरियोस् ।

    ३) शिक्षा, स्वास्थ्य र रोजगार जस्ता नागरिकका आधारभूत आश्यकता परििपूर्ती गरियोस् ।

    ४) प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहन रोकि त्यसमा स्थानीय नागरिकको व्यवस्थापन र अधिकारको सुनिश्चित गरी आर्थिक विकासमा टेवा पुर्याइयोस्् ।

    ५) किसानहररूलाई सिंचाइ सहित समयमै मल तथा बीऊको व्यवस्था गरियोस् ।

    ६) भूमिहीन तथा सुकुम्बासीहरूका समस्या समाधान गरियोस् ।

    ७) जिल्लामा हवाइ मैदान निर्माण गरी नियमित हवाइ उडानको व्यवस्था गरियोस् ।

    ८) हाइ ड्यामहरूको निर्माण गरी सिंचाइ र खानेपानीका मुहानहरूको संरक्षण गरियोस् ।

    ९) लमही तुलसीपुरको बाटोलाई त्यहाँ गुड्ने गाडी र लोडलाई मध्यनजर गरी चारलेन बलियो बाटो निर्माण गरियोस् ।

    १०) सरकारी कार्यालहरूमा बिचौलियाहरू निषेध गरियोस् ।

    ११) पहुँच, पावर र सेटिङमा हुने अनुदान हैन सम्पूर्ण किसानलाई मल, बीऊ तथा कृषि सामग्रीहरूमा सहुलियत प्रदान गरियोस् ।

    १२) अनुत्पादक र अनुपयोगी लगानीलाई निरुत्साहित गरी उत्पादक र उपयोगी लगानीमा ध्यान दिइयोस् ।

    १३) विकासे योजनाहरू कसैलाई चित्त बुझाउने हिसाबले हैन नागरिकले विकासको अनुभूति गर्ने हिसाबले तय गरियोस् ।

    १४) महिला हिंसा तथा जातीय विभेदका विरुद्ध सचेतना तथा जागरण अभियान सञ्चालन गरियोस् ।

    १५) मिटरब्याजी र छिनुवा पासवालाहरूलाई सजायको दायरामा ल्याइ कानुनी रुपमा फटाइ गर्नेहरुलाई हैन वास्तविक पीडितलाई न्याय दिलाइयोस् ।

    १६) साना तथा मझौला उधोगहरू सञ्चालन गरियोस् ।

    १७) आफ्ना नागरिकलाई रोजगार गराउन स्थानीय सरकारले लोक सेवा, शिक्षा सेवा र अन्य प्राविधिक विषयहरुमा न्यून शुल्कमा तयारी कक्षाहरु सञ्चालन गरियोस् ।

    १८) सबै नागरिकहरुलाई शुद्ध पिउने पानी सहज रुपमा प्राप्त गर्न सकिने वातावरण निर्माण गरियोस् ।

    १९) आम नागरिकलाई स्वास्थ्य बीमा र स्वास्थ्य सेवा सहज रुपमा उपभोग गर्न पाउने वातारवण निर्माण गरियोस् ।

    २०) सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गरी सामुदायिक शिक्षामा आकर्षण वृद्धि गरियोस् ।

    २१) जडिबुटी तथा आर्गेनिक बस्तुको उत्पादन र बजारीकरणमा ध्यान पुराइयोस् ।

    २२) वन पैदावर तथा काठहरू जंगलमा सड्ने र उपभोक्ताहरूले महङ्गो मूल्यमा विदेशी काठ प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • २.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ३.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ४.
      कवि

    • ५.
      गजल

    • ६.
      लागुऔषधसहित १३ जना पक्राउ

    • ७.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ८.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.