• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

रक्तिमको कर्णाली सांस्कृतिक अभियान समापन


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • सुर्खेत । रक्तिम सांस्कृतिक अभियानले सञ्चालन गरेको ‘कर्णाली सांस्कृतिक अभियान २०८१’ को पहिलो चरणको कार्यक्रम समापन भएको छ ।

    Advertisement

    जेठ ८ गते सुर्खेतको वीरेन्द्रनगरस्थित चित्रबहादुर केसी अध्ययन प्रतिस्ठानको सभा हलमा एक कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको हो ।

    कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुतीहरू देखाइएको थियो भने १५ जना कलाकार तथा ६ जना स्वयंसेवकलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले प्रसंसा पत्र प्रदान गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न समापन समारोहलाई प्रमुख अतिथि राष्ट्रिय शर्माले सम्बोधन गर्नुभएको थियो ।

    यस्तै, राजमो प्रदेश सचिव विष्णु प्रसाद शर्मा, सुर्खेत जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदी, अखिल नेपाल किसान महासंघ सुर्खेतका प्रेम बहादुर ठाडा, राजमो वीरेन्द्र नगर नगर समितिका अध्यक्ष हिराबहादुर सुनार, अखिल नेपाल जनजाति सम्मेलनका पूर्वकेन्द्रीय सदस्य पिनु थापा लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।


    समापन समारोहअघि रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले वीरेन्द्र नगर नगरपालिको बुलबुले कृषि हाटबजार, गोदामलाइन, मुख्यबजार लगायतका स्थानहरूमा सडक सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरेका थिए ।

    यस्तै, जेठ ७ गतेका पञ्चपुरी नगरपालिकाको दुलाल थाई र बड्डीचौरमा विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो । यी दुवै स्थानको कार्यक्रमको सञ्चालन अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    कर्णाली सांस्कृतिक अभियान कार्यक्रममा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष शाही, प्रदेश सदस्य कटक बहादुर शाही, जनजाति सम्मेलनका पिनु थापा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सदस्य धर्मराज उपाध्य, कर्णाली प्रदेश सदस्य पदम सिंह कामी, जिल्ला सदस्य विष्णु बहादुर शाही, राजमो पञ्चपुरी गाउँसमितिका सदस्य शशिराम कँडेल, सदस्य गोविन्द शाही, अखिल नेपाल युवक संघका जिल्ला सदस्य चोहोन मिदुन लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

     

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • २.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ३.
      कवि

    • ४.
      गजल

    • ५.
      लागुऔषधसहित १३ जना पक्राउ

    • ६.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ७.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ८.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.