नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालकिा र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले वद्यिुत् सेवा प्रभावति भएको छ। नेपाल वद्यिुत् प्राधकिरण, नेपालगन्ज वतिरण केन्द्रका प्रमुख इन्जनियिर जगन्नाथ लामछिानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतग्रिस्त भएपछि वद्यिुत् सेवा प्रभावति भएको जानकारी दएि। उनले कतपिय ठाउँमा पोल गाडेर वद्यिुत् आपूर्ति गरएि पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताए।
लामछिानेका अनुसार खजुरा गाउँपालकिामा ७०, नेपालगञ्जमा ४०, जानकी गाउँपालकिामा १५ र राप्तीसोनारीमा करबि २० पोल भाँचएिका छन्। त्यसबाट रु ५० लाख बराबरको क्षति भएको र वस्तिृत वविरण संकलनको काम भइहरहेको छ।
हुरीबतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटमिा शाही घाइते भएका थएि। यस्तै, नेपालगन्ज–१२ नविासी ७१ वर्षीय अम्मरबहादुर खड्का र त्यसबाहेक डुडुवा तथा बुलबुलयिामा रूखको हाँगा लागेर दुईजना घाइते भएको प्रहरीले जनाएको छ।
बढैयाताल गाउँपालकिामा पनि हुरीबतासले ६० भन्दा बढी घरमा क्षति पुर्याएको छ। यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशकि र २५ घरमा सामान्य क्षति भएको पालकिाका प्रमुख प्रशासकीय अधकिृत अर्जुन सुवेदीले जानकारी दएि।
हुरीबतासले स्थानीय कसिानका लचिी, आँप र तरकारीलगायत खेतीमा ठूलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन्। रासस