• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति नेकपा (मसाल) को समर्थन


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति समर्थन व्यक्त गरेको छ ।

    Advertisement

    मे १५ का दिन प्यालेस्टाइनी भूमिमा इजरायल देश स्थापना भएको सन्दर्भ जोडेर प्रेसवक्तव्य जारी गर्दै फार्टीले यस्तो समर्थन व्यक्त गरेको हो ।

    महामन्त्री मोहनवित्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ २ गते बुधबार जारी गरिएको प्रेसवक्तव्यमा मे १५, १९४८ का दिन इजरायल देश स्थापना भएसँगै प्यालेस्टाइनी जनता देशविहीन बनेको उल्लेख छ ।

    इजरायलले अमेरिकी साम्राज्यवाद र युरोपेली साम्राज्यवादको सहयोगमा प्यालेस्टाइनमा नरसंहार मच्याइरहेको बताउँदै पार्टीले सो युद्धले तेस्रो विश्वयुद्धको रूप लिने सक्ने वा त्यसबाट सम्पूर्ण मानव समुदायको नै विनाश हुन सक्ने चेतावनी दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ  :

    “मे १५ प्यालेस्टाइनी जनताका लागि कालो दिन हो । मे १५, १९४८ का दिन विश्व साम्राज्यवादको योजना, सहयोग र समर्थनमा प्यालेस्टाइनी भूमिमा इजरायल नामका नयाँ देश स्थापना गरिएको थियो । त्यसभन्दा अगाडि विश्वको मानचित्रमा इजरायल नामको कुनै देश थिएन । सन् १९४८ मा मात्रै इजरायल नामक देशको स्थापना भयो र प्यालेस्टाइनीलाई आफ्नो भूमिबाट विस्थापन गर्न सुरु गरियो । अहिले प्यालेस्टाइनी जनता आफ्नै भूमिका देशविहीन बनेका छन् ।

    गत अक्टोबर २०२३ देखि इजरायलले फेरि प्यालेस्टाइनी जनताको नरसंहार गरिरहेको छ । हमासको नाममा इजरायलले यतिखेर अमानवीय र बर्बर आक्रमण गरिरहेको छ । इजरायलको उक्त भर्त्सनायोग्य कामलाई अमेरिकी साम्राज्यवाद र युरोपियन साम्राज्यवादको सहयोग र समर्थन प्राप्त छ । प्यालेस्टाइनमाथि लादिएको यो युद्धले एकातिर वर्तमान विश्व तेस्रो विश्वयुद्धतर्फ जाने र अर्कोतिर, सम्पूर्ण मानव समुदायको नै विनाश हुने खतरा बढेर गएको छ ।

    यस प्रकारको गम्भीर विश्व परिस्थितिमा हामी युद्धोन्मत्त इजरायली साम्राज्यवाद तथा त्यसको पक्षमा उभिएका अमेरिकी साम्राज्यवाद तथा युरोपियन साम्राज्यवादको कडा शब्दमा विरोध गर्दछौँ । प्यालेस्टाइनी जनताको राष्ट्रियता र सार्वभौमिकताको पुनर्स्थापना हुनुपर्ने माग गर्दछौँ । हाम्रो पार्टी प्यालेस्टाइनी जनताका मुक्ति आन्दोलनको समर्थन गर्दै इजरायली साम्राज्यवादसहित विश्व साम्राज्यवादको विरोध एवम् भर्त्सना गर्दछ ।”

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.