• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

हिमाचल प्रदेशको कालाआममा मूल प्रवाहको नगर समिति


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । हिमाचलको सिरमौर जिल्ला तथा हरियाणाको अम्बाला जिल्लाको बिचमा रहेको औद्योगिक सहरको कालाआममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति गठन भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा मे १२, २०२४ का दिन सम्पन्न भेलाले सो स्थानमा समिति गठन गरेको हो ।

    बलराज काल्चे, बिबी कोपिला, उर्मिला कोपिलाको पहलकदमीमा सम्पन्न उक्त भेलाले अध्यक्षमा बलराज काल्चेलाई नै चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा कमल श्रेष्ठ, सचिवमा सुरज थापा, सहसचिवमा बब्लु राज र कोषाध्यक्षमा हुमलाल भण्डारी चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा शिवलाल शर्मा, देवराज अधिकारी, मान सिंह, सुरेशकुमार, वीर बहादुर, पवन थापा र मिलनकुमार सुवेदी रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।

    एवम् प्रकारले भेलाले बिनु कवरको संयोजकत्वमा नगर महिला विभाग पनि गठन गरेको छ । विभागका सदस्यहरूमा एक स्थान रिक्तसहित सरिता खत्री, कल्पना शर्मा, मधु राना, राधा र माया अधिकारी रहनुभएको छ ।

    जनक राजको अध्यक्षता तथा मिलनकुमार सुवेदीको सञ्चालनमा अगाडि बढेको सो भेलामा प्रमुख अतिथि खनालका साथै केन्द्रीय सदस्यद्वय नेत्र गुरुङ, शोभाखर पन्थ, केन्द्रीय सांस्कृतिक विभागका बिनुकुमार नेपाली, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा चण्डीगढ नगर समितिका अध्यक्ष मानबहादुर केसी, केन्द्रीय परिषद तथा भिवानी नगर सदस्य बिबी कोपिला, सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सरस्वता भुसाल, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी उर्मिला कोपिलाले पनि मन्तव्य राख्नुभएको थियो ।

    भेलामा सहभागीलाई देवराज अधिकारीले शब्दबाट र चण्डिगढ सांस्कृतिक विभागका कलाकारले गीतसङ्गीतद्वारा स्वागत गर्नुभएको थियो ।

    भेलामा नगर समितिको नामावलीको घोषणा केन्द्रीय सदस्य पन्थले र महिला विभागको घोषणा अर्का केन्द्रीय सदस्य गुरुङले गर्नुभएको थियो ।

    समितिको तर्फबाट नवनिर्वाचित अध्यक्ष काल्चे र महिला विभागबाट बिनु कवरले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
    अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर
    बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित
    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • २.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ३.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ४.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ५.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ७.
      कवि

    • ८.
      गजल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.