काठमाडौं । एयर इन्डिया एक्सप्रेसले केबिन चालक दलका सदस्यहरू अन्तिम समयमा बिरामी भएको रिपोर्ट गरेपछि लगभग ७० उडानहरू रद्ध भएका छन् ।
Advertisement
एयर इण्डिया एक्सप्रेस एयर इण्डियाको सहायक कम्पनी हो ।
७० भन्दा बढी बोइङ ७३७ र एयरबस ए ३२० को फ्लीट भएको एयरलाइन्सले ३१ वटा आन्तरिक र १४ वटा अन्तराष्ट्रिय विमानस्थलमा साप्ताहिक रूपमा २ हजार ५०० उडानहरू सञ्चालन गर्दछ ।