• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनजाति सम्मेलनले मनायो सैतिसौँ स्थापना दिवस


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको सैतिसौँ स्थापना दिवस मनाइएको छ ।

    Advertisement

    केन्द्रीय समितिको आयोजनामा २०८१ वैशाख ३ गते सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सो कार्यक्रम मनाइएको हो ।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै राजमो महासचिव मनोज भट्टले बसाइँसराइ र अन्तरघुलन नेपाली समाजको वर्तमान विशेषता रहेको बताउनुभयो ।

    उहाँले नेपालको जनजाति सङ्गठनमा एनजिओकरण र इसाईकरणले पनि तीव्र गतिमा प्रभाव पारिरहेको स्पष्ट पार्नुभयो ।

    ‘पूर्वी नेपालमा इसाईकरण र जातिवादले चर्को रूप लिएको छ’ उहाँले भन्नुभयो– ‘पश्चिममा थारू समुदायमा पनि पछिल्लो समयमा इसाईकरण बढ्दै गएको छ ।’

    उहाँले पहिलो संविधानसभाको चुनावमा अर्बौं रुपियाँ खर्च गरेर जातीय सङ्घीयता स्थापना गर्न खोजिए पनि दोस्रो संविधानसभा चुनावले जातिवाद र क्षेत्रीयतावादलाई पराजित गरेको स्मरण गर्नुभयो ।

    महासचिव भट्टले विभिन्न जातजातिहरू छरिएर रहेकाले नेपालको सन्दर्भमा जातिहरूको आत्मनिर्णयको अधिकार असान्दर्भिक भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जनजातिहरू छरिएर रहेको अवस्था भएकाले नेपालमा भाषा, संस्कृतिको संरक्षणका लागि स्थानीय स्वायत्त शासन नै सही नीति हो ।’

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढा र अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्कीले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरेश आले र राजमो काठमाडौँका सचिव छवि खनालको पनि आतिथ्य रहेको थियो ।

    अध्यक्ष निमबहादुर बुढाथोकीले जनजाति सम्मेलन स्थापनाको सन्दर्भ जोडेर स्वागत मन्तव्य राख्नुभएको थियो ।

    महासचिव अमरध्वज रानाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता सचिव उषा पुनले गर्नुभएको थियो ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.