• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘मोहनविक्रम सिंह सोह्रपटक मसालको महामन्त्री बन्नुभएको छैन’


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले महामन्त्री मोहनविक्रम सिंह १६ औँ पटक महामन्त्री बनेको भनेर एक अनलाइनमा प्रकाशित समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीले आइतबार (२०८१ वैशाख २ गते) एक स्पष्टीकर प्रकाशित गरी समाचारले दिग्भ्रमित पारेको बताउनुभएको छ ।
    उहाँले सिंह ९ पटक पार्टी महामन्त्रीमा चुनिएको पनि स्पष्ट पार्नुभएको छ ।

    साथै, उक्त समाचारमा ‘मोहनविक्रम सिंहले बताएको’ भनी उक्त सामग्रीमा उल्लेख गरिएका कतिपय अराजनीतिक र अशिष्ट भाषिकताप्रति दुःख व्यक्त गरिएको छ ।

    यस्तो छ, स्पष्टीकरण
    नेपालखबर अनलाइन पत्रिकामा २०८० चैत्र ३० गते प्रकाशित ‘५० वर्ष भूमिगत राजनीति, ९० वर्षमा सोह्रौँपटक महामन्त्री’ शीर्षकमा एक सामग्री प्रकाशित भएको छ । सामग्री प्रकाशित गर्नुभएकोमा हामीले उहाँहरुको सम्मान गर्दछौँ तर उक्त सामग्रीको शीर्षकबाट हाम्रो पार्टीका महामन्त्री कामरेड मोहनविक्रम सिंहबारे कतिपय दिग्भ्रम पैदा भएकोले स्पष्टताको लागि यो स्पष्टीकरण जारी गरिएको छ ।

    का. मोहनविक्रम सिंह २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनमा पहिलोपटक महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०४२ सालमा पार्टीमा फुट भएपछि सोही वर्षको मंसीरमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ २०४८ मा सम्पन्न पार्टीको छैठौँ राष्ट्रिय सम्मेलन र २०५१ मा सम्पन्न छैठौँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । तत्पश्चात तत्कालीन नेकपा(एकता केन्द्र) र हाम्रो पार्टी ने.क.पा.(मसाल) बीच पार्टी एकता भई बनेको ने.क.पा. (एकताकेन्द्र–मसाल)को महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । पछि तत्कालीन एकताकेन्द्र–मसालमा फुट भइसकेपछि २०६३ कार्तिकमा सम्पन्न एक राष्ट्रिय भेलाबाट पुनः महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । तत्पश्चात सातौँ, आठौँ र नवौँ महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । यसरी विभिन्न अवस्था र परिस्थितिबाट उहाँ ९ पटक महामन्त्रीमा निर्वाचित भएको स्पष्ट छ । तर १६ पटक महामन्त्री बनेको कुरा सत्य होइन । त्यसरी उक्त समाचारमा दिइएको त्यस प्रकारको भ्रमपूर्ण सम्प्रेषणप्रति हामीले दुःख व्यक्त गर्दछौँ ।

    उक्त सामग्रीमा कतिपय सन्दर्भमा कामरेड मोहनविक्रम सिंहको व्यक्तित्वको अभिव्यक्तिसित नसुहाउने खालका अराजनीतिक र अशिष्ट शब्द पनि प्रयोगमा ल्याइएका छन् । अराजनीतिक र अशिष्ट प्रकारले कामरेड मोहनविक्रम सिंहले कुनै राजनीतिक संगठन, व्यक्ति वा कुनै पनि पक्षलाई आरोपित गर्ने प्रश्न नै हुँदैन । त्यसैले “मोहनविक्रम सिंहले बताएको” भनी उक्त सामग्रीमा उल्लेख गरिएका कतिपय अराजनीतिक र अशिष्ट भाषिकताप्रति हामीले दुःख व्यक्त गर्न चाहन्छौँ ।

    २०८१ वैशाख ०२ गते ।
    रामप्रकाश पुरी
    प्रवक्ता

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.