• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो अर्घाखाँचीका सदस्य खत्रीको दाहसंस्कार


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • सन्तोष सुनार, सन्धिखर्क ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सदस्य धनबहादुर खत्रीको २०८० मङ्सिर ३० गते बिहान निधन भएपछि गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।

    लिभरको समस्याबाट उहाँ लामो समयदेखि बिरामी खत्रीको काठमाडौँ उपचार गराई घर फर्किएपछि आफ्नै निवास अर्घाखाँचीमा निधन भएको हो ।

    दाहसंस्कारपूर्व उहाँको शवमाथि नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले पार्टीको झन्डा ओढाउनुभएको थियो ।

    राजमो जिल्ला अध्यक्ष थम्मन केसीले श्रद्धाञ्जली मन्तव्य राख्दै स्मृतिशेष खत्रीले निजामती सेवा रहेर देशको न्यायपूर्ण आन्दोलनमा निभाउनुभएको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

    त्यसैगरी दाहसंस्कारस्थलमा राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसी, जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला कोषाध्यक्ष गोविन्द बिसी, नेकपा (एमाले) का जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कँडेल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य गोपाल भुसाल, नेकपा (माओवादी–केन्द्र) का वडाइन्चार्ज बाबुराम आचार्य र सन्धिखर्क नगरपालिका–७ का वडाअध्यक्ष चुराबहादुर केसी, वामपन्थी नेता पीताम्बर भट्टराई, राजमो र अन्य भ्रातृ सङ्गठनका नेताकार्यकर्ता, पत्रकार र आफन्तजनले श्रद्धाञ्जली दिनुभएको थियो ।

    दाहसंस्कारपूर्व उहाँको श्रद्धाञ्जलीस्वरूप एक मिनट मौनधारण गरिएको थियो ।

    खत्री जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका स्थायी कर्मचारी ६२ वर्षीय स्मृतिशेष खत्री सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडामा बस्दै आउनुभएको थियो । उहाँको परिवारमा पत्नीका साथै दुई छोराहरू हुनुहुन्छ ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.