• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

डब्ल्यूएचओको चेतावनीः कोरोना महामारी अब नेपालसहित दक्षिण पूर्वीएसियातर्फ सोझिँदैछ

"विश्वव्यापी महामारीबाट कुन देशमा कति संक्रमण र मृत्यु (सूचिसहित) "

  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
  • काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ ।

    Advertisement

    डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ । यसविरुद्ध तत्काल सघन र प्रभावकारी उपाय नअपनाए स्थिति नाजुक बन्दै गएको डब्लुएचओले जनाएको छ ।

    डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’

    यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन्।

    दक्षिण पूर्वी एशियाका ११ देशमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन् । यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् ।

    यस्तै नेपाल र भुटानमा पनि १/१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ। यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले दाबी गरिरहेको छ।

    विश्वव्यापी महामारीबाट कुन देशमा कति संक्रमण र मृत्यु (सूचिसहित)

    कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले यसलाई ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ।

    चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

    तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा संक्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

    कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ त ? यो सामग्रीमा अद्यावधिक तथ्यांक प्रस्तुत गरिएको छ।

    कोरोनाभाइरसको विश्वव्यापी संक्रमण (२०२० मार्च १८)
    यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्यांकको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ। (संक्रमण)

    सङ्क्रमण मृत्यु
    चीन ८१,०७४ ३,२४१
    इटली ३१,५०६ २,५०३
    ईरान १६,१६९ ९८८
    स्पेन ११,८२६ ५३३
    जर्मनी ९,३६० २६
    दक्षिण कोरिया ८,४१३ ८४
    फ्रांस ७,६६९ १४८
    टीम यूएसए ६,२८७ १०८
    स्विटजरलैंड २,७०० २७
    संयुक्त अधिराज्य १,९५० ७१
    नेदरलैंड्स १,७०७ ४३
    नर्वे १,४७१ ३
    अस्ट्रिया १,३३२ ३
    बेल्जियम १,२४३ १०
    स्वीडन १,१९६ ८
    डेनमार्क ९७७ ४
    जापान ८८२ २९
    डायमन्ड प्रिन्स जहाज ६९६ ७
    मलेशिया ६७३ २
    क्यानडा ४७० ५
    अस्ट्रेलिया ४५२ ५
    पोर्चुगल ४४८ १
    कतार ४४२
    चेक गणतन्त्र ४३४
    ग्रीस ३८७ ५
    इजरेल ३३७
    फिनलण्ड ३२१
    ब्राजील ३२१ १
    आयरलैंड २९२ २
    स्लोभिनिया २७५ १
    सिंगापुर २६६
    आइसलैंड २४७ १
    पोलण्ड २३८ ५
    पाकिस्तान २३७
    बहराइन २२८ १
    एस्टोनिया २२५
    रोमेनिया २१७
    चिली २०१
    इजीप्ट १९६ ६
    फिलीपिंस १८७ १२
    थाईलैंड १७७ १
    इंडोनेशिया १७२ ५
    सऊदी अरब १७१
    इराक १५४ ११
    भारत १४२ ३
    लक्जमबर्ग १४० १
    कुवेत १३०
    लेबनान १२० ३
    सैन मरीनो ११९ ११
    पेरू ११७
    रुसी फेडरेशन ११४
    संयुक्त अरब इमिरेट्स ११३
    इक्वेडोर १११ २
    टर्की ९८ १
    स्लोभाकिया ९७
    दक्षिण अफ्रीका ८५
    मेक्सिको ८२
    आर्मीनिया ७८
    चाइनीज ताइपेई ७७ १
    सर्बिया ७२
    क्रोएशिया ६९
    पनामा ६९ १
    अर्जेंटीना ६८ २
    बल्गेरिया ६७ २
    भियतनाम ६६
    कोलंबिया ६५
    लात्भिया ६०
    अल्जीरिया ६० ४
    ब्रुनाई दारुसलाम ५६
    अल्बेनिया ५५ १
    हंगेरी ५० १
    साइप्रस ४९
    फरो आइलैंड्स ४७
    श्रीलंका ४४
    मोरक्को ४४ २
    प्यालेष्टिनी भूभाग ४१
    कोस्टा रिका ४१
    जोर्डन ४०
    एण्डोरा ३९
    माल्टा ३८
    बेलारूस ३६
    जोर्जिया ३४
    कंबोडिया ३३
    कजाखस्तान ३३
    भेनेजुएला ३३
    उत्तर म्यासडोनिआ ३१
    मोल्डोभा ३०
    उरुग्वे २९
    अजरबैजान २८ १
    बोस्निया एण्ड हर्सगोभिना २६
    सेनेगल २६
    लिथुएनिया २५
    ट्यूनीशिया २४
    ओमान २४
    अफगानिस्तान २२
    डोमिनिकन रिपब्लिक २१ १
    न्यूजीलैंड २०
    लिखटेन्सटाइन १९
    ग्वाडेलुप १८
    मार्टिनिक १६ १
    बुर्किना फासो १५
    यूक्रेन १४ २
    मालदीभ्स १३
    जमैका १२
    फ्रेञ्च गियाना ११
    उजबेकिस्तान ११
    बोलिभिया ११
    क्यामरुन १०
    बांग्लादेश १०
    रियूनियन आइलैंड ९
    पराग्वे ९
    होंडूरस ८
    घाना ७
    गुयाना ७ १
    मोनेको ७
    रुवाण्डा ७
    Jersey ६
    ग्वाटेमाला ६ १
    क्यूबा ५
    इथियोपिया ५
    गुआम ५
    मंगोलिया ५
    पुएर्तो रिको ५
    त्रिनिडाड एंड टोबैगो ५
    आइभरी कोस्ट ५
    सेसल्स ४
    अरुबा ३
    डीआर कंगो ३
    फ्रेंच पोलिनेशिया ३
    जिब्राल्टर ३
    कीनिया ३
    मेयोट ३
    नाइजीरिया ३
    सेन्ट बार्थेलेमी ३
    नेदरलैंड्स एंटिलीस ३
    कोसोभो २
    लाइबेरिया २
    मंगोलिया २
    नामीबिया २
    सेंट लूसिया २
    सेन्ट मार्टिन (फ्रान्स) २
    अमेरिकन भर्जिन आइलैंड्स २
    बारबेडोस २
    एंटिगा एंड बरबूडा १
    बेनिन १
    टोगो १
    केमन आइलैंड्स १ १
    सेंट्रल अफ्रीकन रिपब्लिक १
    कंगो १
    इक्वेटोरियल गिनी १
    एस्वाटिनि १
    गेबोन १
    गाम्बिया १
    ग्रीनलैंड १
    गिनी १
    भ्याटिकन १
    मोरिटानिया १
    नेपाल १
    सेंट विंसेंट एंड द ग्रेनाडिन्स १
    सोमालिया १
    सूडान १ १
    सूरीनाम १
    जन्जीबार १
    बहामास १
    भूटान १

    बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.