• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

वीरेन्द्रनगरमा राजमोको संगठन विस्तार


  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
  • सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मा राष्ट्रिय जनमोर्चाको संगठन निर्माण भएको छ । भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई राजमोका महासचिव जनकराज शर्माले प्रशिक्षण दिनुभएको थियो ।

    Advertisement

    भेलाबाट मनप्रसाद जैशीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको छ । समितिको सचिवमा बिष्णुप्रसाद आर्चाय, कोषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरुमा कविराज खत्री, गौरी शाही, खड्क सार्की र संजन शाही चयन हुनुभएको छ । कार्यक्रममा राजमो जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुवेदी, अखिल नेपाल महिला संघकी कृष्णा रावल, अखिल नेपाल शिक्षक संघका पुर्ण शाहीले भेला सफताको शुभकामना दिनुभएको थियो ।

    यता, विरेन्द्रनगरकै वडा नं १२ मा पनि वडा समिति गठन गरिएको छ । हेमराज शर्माको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा कलाधर आचार्य, सचिव राधा चपाई, कोषाध्यक्षमा जैमणी रेग्मी तथा सदस्यमा रञ्जना रेग्मी रहनुभएको छ । कार्यक्रममा महासचिव जनकराज शर्मा र अध्यक्ष गोविन्दप्रसाद सुवेदीले शुभकामना दिनुभएको थियो ।

    त्यस्तै, वराहताल गाउँपालिकाका विभिन्न स्थानहरुमा राजमोका केन्द्रीय सदस्य रत्नविक्र प्यासी, बलबहादुर सार्की, सुरेन्द्र विक्रम राना नेतृत्वको टोलीले सदस्यता वितरण जनभेटघाटका गरिरहेको राजमो सुर्खेतले जनाएको छ ।

    यस्तै, राजमो जिल्ला अध्यक्ष जीवन राना र अखिल नेपाल महिला संघकी नरमाया थापाको उपस्थितमा सत्यवति–३ मा ११ सदस्यीय राजमोको टोल समिति गठन भएको छ ।

    टोल समितिको अध्यक्षमा टेकबहादुर श्रीस, उपाध्यक्षमा नारायण थापा, सचिवमा ओमबहादुर श्रीस, सहसचिवमा दिलबहादुर कुँवर र कोषाध्यक्षमा उषा थापा चयन हुनुभएको छ । सदस्यमा खुमा सूर्यवंशी, ओमबहादुर सिजापती, भूमी सिंजापती, ईश्वरी राना रहनुभएको छ भने सल्लाहकारमा नरमाया थापा र हिरा त्रामु रहनुभएको छ ।

    मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.