काठमाडौं । अखिल (छैठौं) काठमाडौ जिल्ला समितिको आज पुनर्गठन भएको छ । जिल्ला उपाध्यक्ष विवेक जिसीको अध्यक्षतामा सम्पन्न बैठकले नविन केसीको अध्यक्षतामा १५ सदस्यीय काठमाडौ जिल्ला समितिको गठन गरेको हो ।
Advertisement
पुनर्गठित समितिको उपाध्यक्षमा धुर्व बस्याल, सचिबमा जीवन नेपाली , सहसचिवमा सुमन पौडेल र कोषाध्यक्षमा लेलिन रेग्मी चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा मिलन पौडेल, किरण पाण्डे, अस्मिता राना, उज्ज्वल मैनाली, गणेश जिसी, खगेन्द्र कंडेल, कृष्ण शर्मा, मिलन सिंह, सुदिप पौडेल र विवेक जिसी रहनु भएको (छैठौं)का केन्द्रीय सचिव सुवास जिसीले जानकारी दिनुभयो।