• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘चुच्चे नक्शा प्रकाशन गरौं, पाठ्यक्रममा कालापानी समेटौं’


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । सीमा बचाऔं राष्ट्रिय अभियानले सरकारलाई कालापानी सहितको चुच्चे नक्शा प्रकाशन गर्न र पाठ्यक्रममा अतिक्रमित भूमि समेट्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा यसबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेरै दबाब दिने निर्णय गरिएको अभियानका सदस्य एवं नेकपा (मसाल) का बागमती प्रदेश प्रवक्ता समिर सिंहले जानकारी दिनुभएको छ ।

    Advertisement

    प्रथम गभर्नर हिमालय शमशेर राणाको बबरमहलस्थित निवासमा भएको कायक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व मन्त्री शान्ता मानवी, सीमाविद बुद्धिनारायण श्रेष्ठ, पूर्व सचिब द्वारिकानाथ ढुंगेल, वरिष्ठ राजनितिज्ञ सोनाम साथी, पूर्व सांसद घनश्याम शर्मा पौडेल, राजनीतिज्ञ नारायण प्रसाद शर्मा , प्राध्यापक राजेन्द्र सुवेदी, प्रलेसका सल्लाहकार मातृका पोख्रेल, भूगोलविद कमल बराल लगायतको सहभागिता थियो ।

    अभियानमा सीमाविद् तथा नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठलाई अभियानको तर्फबाट स्वागत गरिएको थियो ।त्यसक्रममा श्रेष्ठले आफू सीमा बचाऔं अभियानबाट असाध्यै प्रभावित भएको र अब अभियानमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । अभियानले आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने ठेगानसमेत गरेको छ । घोषित कार्यक्रम हरु यस्ता छन् ।

    १) तत्काल प्रम केपी ओलीलाई भेटेर अभियानले प्रकाशित गरेको नेपालको लिम्पियाधुरा कालापानी समावेश गरिएको पश्चिमोत्तर नेपालको चुच्चे नक्शा एबम सात प्रदेश, सतहत्तर जिल्ला र सात सय त्रिपन्न स्थानीय निकाय समेत समावेस गरिएको नेपालको नक्शा तत्काल सरकारको तर्फ बाट प्रकाशित गर्न दबाब दिने ।

    २) संविधानमा संशोधन गरी संविधानमा नेपालको नयाँ नक्सा राख्न र अनुसूची संशोधन गरी निशाना छापमा नेपालको नयाँ नक्सा राख्न दबाब दिने।

    ३) शिक्षा मन्त्री गिरराजमणि पोखरेल लाई भेटी नयाँ पाठ्यक्रममा सीमा बचाऔं अभियानले प्रकाशित गरेको नेपालको लिम्पियाधुरा कालापानी क्षेत्र समावेश गरिएको पश्चिमोत्तर नेपालको चुच्चे नक्शा एबम सात प्रदेश, सतहत्तर जिल्ला र सात सय त्रिपन्न स्थानीय निकाय समेत समावेस गरिएको नेपालको नक्शा तत्काल सरकारको तर्फ पाठ्य पुस्तकमा प्रकाशित गर्न दबाब दिने ।

    ४) ७२ स्थानको सीमा अतिक्रमित क्षेत्रको नक्सा समेत प्रकाशित गरी वितरण गर्ने।

    ५) दैनिक पत्रिकाका सम्पादकहरु अनलाइन पत्रिकाका सम्पादकहरु तथा टेलिभिजन का निर्देशक हरुसंग तत्काल अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने।

    ६) पाप्सन, एनप्याब्सन र अभिभाक संघ सँग समन्वय गरी अन्तरक्रिया गरी अभियानको नक्शा विद्यालयमा अनिवार्य पाठ्य सामग्रीको रूपमा समावेश गराउन पहल गर्ने।

    ७) सिमानामा जङ्गे पिल्लर को रक्षा गरेर बसेका नागरिक हरुलाई भेट गरी सीमा जोगाएर राखेको मा धन्यवाद तथा अभिनन्दन समारोह गर्ने। गत कार्तिक २८ गते नेपाल ल क्याम्पसमा भएको भेलाले ‘सीमा बचाऔं अभियान’ निर्माण गरेको हो ।

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.