• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पूर्वी नेपालमा यसरी विस्तार हुँदैछ राजमो


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर सञ्चालन गरेको सांगठनिक अभियान पूर्वी नेपालमा उत्साहका साथ अगाडि बढेको छ । प्रदेश नं १ र २ का सबै जिल्लाहरुमा जनभेटघाट, सदस्यता वितरण तथा संगठन निर्माण भइरहेको राजमोले जनाएको छ ।प्रदेश न. १ बाट प्राप्त जानकारी अनुसार प्रदेशका सबै जिल्लाहरुमा अभियान चलेको छ । राजमो प्रदेश १ का ईन्चार्ज एवं अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसीले अभियान उत्साहका साथ अघि बढेको बताउनुभएको छ ।

    Advertisement

    उदयपुरमा राजमो प्रदेश १ का सदस्य निलकुमार राई, धनकुटामा सदस्य तुलमान राई, ईलाममा विद्यार्थी नेता वविन राई, सुनसरीमा राजमो प्रदेश उपाध्यक्ष विशाल पहाडी, र मोरङमा युवा नेता शिव फुयाँलको नेतृत्वमा अभियान सञ्चालन भईरहेको छ । प्रदेश १ मा नयाँ सदस्यता वितरणसँगै पुरानो समिति पुनर्गठन गर्दै र पुराना नेताहरुलाई फेरि सक्रिय वनाउँदै संगठनात्मक अभियान अघि वढाईएको राजमो १ न.प्रदेश समितिले जनाएको छ ।

    यता प्रदेश २ का पनि सबै जिल्लाहरुमा सदस्यता वितरणसँगै जनभेटघाट तथा संगठन निर्माण अभियान चलिरहेको राजमो प्रदेश ईन्चार्ज चिन्तामणी पौडेलले जाकारी दिनुभएको छ । प्रदेश २ का बारा,पर्सा,रोतहट,सप्तरी, सिरहा,सर्लाही, धनुषा र महोत्तरीमा अभियान चलिरहेको छ ।

    प्रदेश २ मा किसान संघका केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, शिक्षक संघका केन्द्रीय सदस्य हरि सापकोटा, राजमो प्रदेश सदसय शेख कार्की, जीवन भट्टराई लगायत संगठन निर्माणमा सहभागी हुनुहुन्छ ।

    रौतहटमा राजमो नेता हरिकिशोर महतोको नेतृत्वमा वेग्लै टिम परिचालित छ । लालबहादुर शाह, शेख सप्रदी, शेख अमिरुल, शेख नुडुलहक, शेख सल्लाहउदीन लगायत रहनुभएके छ । रौतहटका राजपुर, गौर, यमुनामाई लगायतका क्षेत्रमा सदसयता वितरण भईरहेको टोलि संयोजक महतोले जानकारी दिनुभयो ।

    प्रदेश २ मा पछिल्लो समय स्थानी मधेशी तथा थारु समुदाय राजमोप्रति आकर्षित हुँदै गएको नेता हरिकिशोर महतोले बताउनुभयो । राजमोको सांगठनिक अभियानमा सयौं मधेशी तथा थारु समुदायले सदस्यता लिएका उहाँले जानकारी दिनुभयो ।

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.