• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अखण्ड नेपाल


  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    सजीव प्राणी भएर मात्र के काम र ?
    भूमिका निर्जीवको जस्तो भयो भने
    हातमा अनेकौँ डिक्री राखेर मात्र के काम ?
    व्यावहारिक पक्ष अनपढको जस्तो भयो भने

    भाषण चर्का मात्र भएर के काम ?
    काम गर्ने बेला सिन्कोसम्म भाचिएन भने
    अकुत धनसम्पत्ति भएको के काम ?
    आज खाएर भोलिलाई साचिएन भने

    आस्थामा अडिग छु मात्र भनेर के काम ?
    सामान्य हावाको झोँकाले हल्लाइदिन्छ भने
    मुखले राष्ट्रसेवक हुँ मात्र भनेर के काम ?
    विदेशीलाई उधो लगाउने जिम्मा लिन्छ भने

    देशको नागरिक भएर मात्र के काम ?
    देशमै बसी विदेशीको जागिर खाइन्छ भने
    कुनै संस्थामा आचारसंहिता भएर के काम ?
    व्यावहारिक पक्षमा मनपरी गर्न पाइन्छ भने

    देश पराधीन थिएन भनेर के काम ?
    शासक गर्नेहरू कपुत जन्मिएपछि
    मुखले अखण्ड नेपाल भनेर के काम ?
    नियत देशलाई खण्ड खण्ड पार्ने भएपछि

    अन्तर्राष्ट्रिय विज्ञ भएर मात्र के काम ?
    व्यवहारमा देशको सौदाबाजी गर्छ भने
    त्यस्तो व्यक्ति बाचेर पनि के काम ?
    हुनुपर्ने देशभक्ति भावना मर्छ भने

    व्यवसायमा लगानी लगाएर के काम ?
    उपलब्धि सधैँभरि शून्य हुन्छ भने
    नेपालआमाका सन्तान भएर के काम ?
    हाम्रै कारणले आमाको मन रुन्छ भने

    भनाइमा जनसेवक भएर मात्र के काम ?
    अन्तरमनले उनैलाई धोका दिएको छ भने
    देश कसरी प्रगति पथमा लम्किन्छ र ?
    युवाले नै विदेशी सपार्ने ठेक्का लिएको छ भने

    संसारका मजदुर एक हौ भनेर मात्र के काम
    चरित्र उनैको आन्दोलन दबाउने भयो भने
    सर्वहारा वर्गको अधिनायकत्व कसरी आउँछ ?
    मजदुरका मसिया नै दुस्मनसँग मिल्न गयो भने

    युवा वर्ग जाग्यो भनेर प्रफुल्ल कसरी हुनु ?
    नतिजा बिनासकारी नै आउँछ भने
    बोलीको भरमा ताली कसरी पिट्नु ?
    देशलाई कलङ्कको टीका लाउँछ भने।।

    लामा लामा लेख लेखेर मात्र के काम ?
    यदि लेख्नकै लागि मात्र लेखिन्छ भने
    जनवाद, समाजवाद, साम्यवाद भनेर के काम ?
    यहीँ नै उत्पीडितको मुक्ति देखिन्छ भने

    कलममा एकता भएर मात्र के काम ?
    गराइमा अनेकता हुँदै गयो भने
    देश समृद्ध र जनता त्यति बेला सुखी हुन्छन्
    शासकको बोलाइ र गराइ मिल्न गयो भने

    शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.