• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कपिलवस्तुमा संगठन निर्माण गर्दै, अघि बढ्दैछ अभियान


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत कपिलवस्तुमा सदस्यता वितरणसँगै संगठन निर्माण भइरहेको छ । फागुन महिनाभर सञ्चालन गरिने अभियान जिल्लाब्यापीरुपमा सदस्यता वितरण तथा संगठन निर्माण गरी अघि बढाइएको राजमो कपिलवस्तुले जनाएको छ ।

    Advertisement

    यसै क्रममा शिवराज नगर पालिका– १ को शिवपुरमा टोल समिति गठन गरिएको छ । शिवराज नगरपालिका १ को बनकाट्टवामा राम वहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय राजमो टोल समिति गठन भएको हो ।समितिको उपाध्यक्षमा दीपा विक , कोषाध्यक्ष राम बहादुर विक रहनुभएको छ भने सदस्यहरु मणकाला विक ऋषिराम परियार, विनोद विक, सिता विक रहनुभएको छ । सल्लाहाकारमा पशुपति विक , र मेनुका बिक रहनु भएको छ, ।

    यसैगरी, उमरि गाउँमा बोम वहादुर लामाको अध्यक्षमा ११ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला सुनार ,सचिव सरिता चौधरी, कोषाध्यक्ष पुनम लामा रहनुभएको छ । सदस्यहरुमा मोहन चौधरी, पुष्पा विक, दुःखराम थारु, दिल कुमारी लामा, सुनिता चौधरी र सल्लाकारमा कर्मराज चौधरी र मदन दर्लामी रहनु भएको छ ।

    अभियानमा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा अभियानका परिचालन सदस्य केर सिंह अदै, राजमोका कोषाध्यक्ष चेत नारायण खनाल, किसान महासंघका केन्द्रीय सदस्य कर्मराज चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

    त्यसतै, शिवराज नगरपालिका १ को कालोनी , र चैनपुरमा सदस्यता वितरण तथा टोल समिति गठन गरिएको छ । चैनपुरमा सर्वजित विकको अध्यक्षतामा ९ सदस्सीय राष्ट्रिय जनमोर्चा चैनपुर टोलसमिती गठन भएको छ । समितिको सचिवमा कमला सुनार र कोषाध्यक्षमा होम बहादुर सुनार रहनुभएको छ ।

    सदस्यहरुमा शकुन्तला राना, गणेश सुनार, करण सुनार, सुमित्रा सुनार, रहनु भएको छ भने सल्लाहाकारहरुमा माइत बहादुर सुनार, र फुलमाया सुनार रहनु भएको छ ।

    अभियानमा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य केर सिंह अदै, राजमो नगर अध्यक्ष केर पुन र माइत बहादुर सुनारले शुभकामना दिनुभएको थियो ।

    यो पनि पढ्नु होस्ः

    राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

     

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.