• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कास्कीमा संगठन विस्तारसँगै सुदृढीकरण अभियान


  •   मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाले फागुन महिनामा देशभर सञ्चालन गर्न लागेको संगठनात्मक अभियान अन्तरगत कास्कीमा पनि तिब्र तयारी थालिएको छ । राजमो कास्की जिल्ला समितिको आइतबार बसेको बैठकले संगठन विस्तारसँगै पार्टी सुदृढीकरण अभियान सञ्चालनसहितको एक महिने कार्यक्रमको घोषण गरेको छ ।

    Advertisement

    अभियान अन्तरगत जिल्लाका पाँचवटै पालिकाहरुमा फागुन ३ गतेदेखि २६ गतेसम्म सदस्यता वितरण, वडा भेला, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । जसअनुसार पोखरा महानगरपालिकाको भेला फागुन ३ गते, रुपा गाउँपालिकामा फागुन १० गते, अन्नपूर्ण गाउँपालिका फागुन १६ गते, माछापुच्छ्रे गाउँपालिकामा फागुन १७ गते र मादी गाउँपालिकामा फागुन २४ गते भेला हुनेछ ।

    यसैगरी, अभियानलाई सफल बनाउन जिम्मेवारी बाँडफाँट समेत गरिएको छ । रुपा गाउँपालिमा रविमोहन ढकाल, विक्रम थापा, सन्तोष पोडेल, खडग गुरुङ, चन्द्र बहादुर जिसी र जित बहादुर बोहरा रहनुभएको छ । अन्नपूणमा चन्द्र बहादुर केसी, आकास गौतम, लक्ष्मी कुँवर, गंगा बहादुर थापा, गोविन्द पौडेल, होम बहादुर सुनार, प्रेम थापा रहनुभएको छ ।

    माछापुच्छ्रेमा गणेश अधिकारी, तमशहादुर रोका, देविकला विक, अर्जुन कार्की, लोकेन्द्र कुँवर, लक्ष्मण केसी, माया केसी, तारा थापा, अम्वीका अधिकारी रहनुभएको छ । यसैगरी, मादीमा सन्तोष पौडेल, रविमोहन ढकाल, खड्क गुरुङ, दुर्गा थापा, गिर बहादुर कुँवर, दिपक गुरुङ र शान्ती गुरुङ रहनुभएको छ ।

    त्यस्तै, पोखरा महानगरपालिकामा शंकर बराल, विष्णु पुरी, प्रविण पौडेल, हरी बहादुर खत्री, चन्द बहादुर केसी, राम प्रसाद शर्मा, देवीलाल कँडेल, मिना लक्ष्मी, जमुना खत्री, जय राम आर्चाय, टिकाराम अधिकारी, खगराज आचार्य, पार्वती पाठक, दयाराम शर्मा, सपना बराल, मदन मुरारी घिमिरे, विष्णु विक, नाम बहादुर बाठा, मोहन थापा रहनुभएको राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो ।

    मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.