• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

डोटीका नौ वटै तहमा संगठन निर्माण गर्ने राजमोको तयारी

  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • डोटी । राष्ट्रिय जनमोर्चा डोटीले जिल्लाका नौ वटै स्थानीय तहमा संगठन निर्माण गर्ने गरी योजना अघि बढाएको छ । राजमो डोटीको भेलाले जिल्लास्तरमा जिल्ला परिचालन समिति र स्थानीय स्तरमा बेग्ला बेग्लै नेताहरुलाई जिम्मा दिएर फागुन महिनाभर संगठन निर्माण गर्ने तयारी गरेको हो ।

    Advertisement

    शनिबार केआईसिंह गाउँपालिकाको वायलमा सम्पन्न जिल्ला भेलाले सबै पालिकामा संगठन निर्माणको योजना तय गरेको राजमो डोटीका नेता एवं अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले जानकारी दिनुभएको छ । भेलाले अध्यक्ष बेणिमाधब जोशीको संयोजकत्वमा छ सदस्यीय मूल परिचालन समिति गठन गरेको छ समितिमा रमेश अबस्थी, केशवनाथ योगी, प्रशान्त थापा र नरेश आले रहनुभएको छ ।

    डोटीका केआईसिंह, जोरायल र बड्डिकेदार, बोगटान, पूवीचौकी, सायल र आदर्श गाउँपालिका तथा दिपायल सिलगढी र शिखर नगरपालिकामा संगठन निर्माण गर्न नेताहरुबीच जिम्मेवारी बाँडफाँड गरिएको छ ।

    वरिष्ठ बामपन्थी नेता आरसी भट्टको आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता राजमो डोटीका अध्यक्ष बेणिमाधव जोशीले गर्नुभएको थियो भने, सञ्चालन सचिव केशव नाथ योगी तथा स्वागत उपाध्यक्ष रमेश अबस्थीले गर्नुभएको थियो ।

    कार्यक्रममा युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरेश आले, रक्तिम अभियानका तारा सिंह बलायर, अखिल (छैठौं) का जिल्ला अध्यक्ष हेमबिक्रम चन्द, महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी भट्टराई, जातिय समता समाजका डवल तिरुवा, ट्रेड युनियन महासंघका खगेन्द्र जोशी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    शनिबार नै वायलमा राजमो डोटीले एमसीसी विरुद्ध कोणसभा गरेको थियो । कार्यक्रमलाई बामपन्थी नेता आरसी भट्ट, राजमो जिल्ला अध्यक्ष बेणिमाधब जोशी र सचिव केशवनाथ योगीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन प्रशान्त थापाले गर्नुभएको थियो । कोणसभा अघि राजमोले निकालेको जुलुशले बजार परिक्रमा गरेको थियो ।

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.