• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

खुल्न चाहँदैनन् कुष्ठरोगी


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • दमौली । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

    Advertisement

    परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेहरुबाटै कुष्ठरोगी अपहेलित भइरहेका छन् । यसप्रति सकारात्मक भाव फैलाउन आवश्यक छ ।¹

    कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाइ अन्यत्रै स्वास्थ्य संस्थाबाट औषधि सेवन गर्ने गरेको प्रमुख अधिकारीको भनाइ छ । ‘नजिकैको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय कुष्ठरोगीमा व्याप्त छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यस्तो भय हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।’

    छ महिना वा एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकोले कुष्ठरोगलाई ठूलो रोगको रूपमा लिन नपर्नेमा जोड दिँदै उहाँ खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याइपु¥याउने वातावरण सिर्जना गर्नुपर्ने र कुष्ठरोगप्रतिको भ्रम हटाउन परिवार तथा समुदायमा पनि सही जानकारी दिन प्रचारप्रसार अभियान सञ्चालन गरिएको बताउनुहुन्छ । यहाँस्थित स्वास्थ्य संस्थामा उपचाररत कुष्ठरोगीको तथ्याङ्क मात्रै कार्यालयमा आउने तर अन्यत्र उपचार गर्नेको तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन । कतिपय त उपचार गर्नै नआउने पनि छन्, त्यस्ता व्यक्तिलाई कसरी अस्पतालसम्म लैजान सकिन्छ भन्ने मुख्य चुनौती भएको प्रमुख अधिकारी बताउनुहुन्छ ।

    सात कुष्ठरोगी पहिचान
    चालु आर्थिक वर्षमा जिल्लामा सात नयाँ कुष्ठरोगी पहिचान भएका छन् । व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक कुष्ठरोगी पहिचान भएका र उनीहरु सबैले नियमित औषधि सेवन गरिरहेका छन् ।

    गत आर्थिक वर्षमा जिल्लामा १८ कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन् । जिल्लामा कुष्ठरोगको औषधि पर्याप्त रहेको र यो निःशुल्क रहेको कार्यालयले जनाएको छ । सरकारको कुष्ठरोगमुक्त नेपाल बनाउने अभियानअन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा तीन हजार दुई सय ८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेकामा १४ वर्षमुनिका बिरामी तीन सय ३७ थिए ।

    दमौली अस्पतालका मेडिकल अधिकृत डा नवीन सुन्दास कुष्ठरोगबाट हुने अपाङ्गता न्यूनीकरणका लागि सचेतनाको खाँचो रहेको र समयमै उपचार गर्न सकिए अपाङ्गता हुनबाट बच्न सकिने बताउनुहुन्छ ।रासस

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.