• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

राजमोको समानुपातिक अभियान कपिलवस्तुमा, राष्ट्र जोगाउन गिलासमा भोट : नेपाली


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘समानुपातिक अभियान’ अन्तरगत बिहीबार कपिलवस्तुमा सभा सम्पन्न भएको छ। कपिलवस्तुको ४ नम्बर जितपुरमा प्रचार प्रसार समितिले सभा सम्पन्न गरेको हो।

    Advertisement

    कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एवम् राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले राष्ट्र जोगाउन राजमोलाई भोट दिन आग्रह गर्नुभयो । संघीयताको खारेजी, संविधान र गणतन्त्रको रक्षा गर्न राष्ट्रिय जनमोर्चाको उमेदवारहरुलाई गिलास चिह्नमा मतदान गरी विजयी बनाउन अध्यक्ष नेपालीले अपील गर्नुभयो । उहाँले नेपाली जनता सचेत नभए देश प्रतिगमनतर्फ जाने बताउनु भयो ।

    प्रदेश सभा समानुपातिक उम्मेदवार तथा राजमोका केन्द्रीय सदस्य तारा थापा क्षेत्रीले जनताले यो चुनावमा सही राष्ट्रवादी पार्टी चुन्ने अवसर आएकोले कुनै जालझेलमा नफसी राष्ट्रिय जनमोर्चालाई मजबुद बनाउन गिलास चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चा संघीयता, एमसीसी, भ्रष्टाचार विरुद्ध संघर्ष गर्दै आएको स्मरण गर्नुभयो ।

    सीमित उपलब्धिहरु गणतन्त्र, धर्म निरपेक्षता, संविधानमाथि प्रतिगमनकारी शक्तिहरूले चलखेल गरिरहेको हुँदा पाँचदलीय गठबन्धन गर्नुपरेको जिकीर गर्दै गठबन्धनका साझा उमेदवारहरुलाई जिताउन पील गर्नु भयो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार गिरी प्रसाद बुढा, रक्तिमका महासचिव जीवन शाही, राजमोका जिल्ला अध्यक्ष तथा समानुपातिक उम्मेदवार दधिराम आचार्य, जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिङ अदैले मन्तव्य राख्नुभएको थियो।

    यस्तै, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीको पनि आतिथ्यता रहेको थियो ।
    कार्यक्रमको अध्यक्षता डबल सिंह जिसीले, स्वागत मुक्तिराम न्यौपा र सञ्चालन शसि सापकोटाले गर्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित बुटवलबाट बिहीबार अभियानको सुरुवात गरेको हो ।  अभियान अन्तर्गत १८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    • २.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • ३.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ४.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ५.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ६.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ७.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ८.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.