• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

यहि नै हो तिम्रो र उनको फरक


  •   आइतबार, असार १२, २०७९ मा प्रकाशित
  • घर त बुढाले तिमी जन्मिनु भन्दा पैले नै बनाइ सकेका थिए।
    तिमी त्यही घरमा जन्मिएको कुरा
    सारा गाउँले र तिम्रा जन्मदर्ता कागज पत्रले बताई रहेका छन्।

    Advertisement

    त्यही पुरानो घरलाई लिपपोत टालटुल गर्ने क्रममा तिम्ले पनि हात लगाएको कुरा सत्य हो।
    कैले ढुङ्गा माटो कैले खरको मुठा
    कैले डॉडाभाटा पुग्न दिएको पनि सत्य हो।
    किन कि तिमी पनि त्यहि घरमा बस्थेउ।

    त्यही घरमा हुर्केउ त्यही घरमा बढेउ
    त्यही घरमा पढेउ
    त्यसैले तिम्ले पनि घर मर्मतमा सहयोग गरेउ।

    आज तिमी भनि रहेका छौ
    त्यो घर मैले बनाएको हो
    मेरो पनि लगानी छ
    मैले ढुङ्गा पुग्न दिएको हुम्
    मैले माटो मुछेको हुम्
    त्यसैले मैले हिसाब किताब पाउनु पर्छ
    कि त्यो घर भत्काउन पाउनु पर्छ।

    यति भनि रहँदा
    म कहाँ जन्मिएँ
    कहाँ हुर्किएँ
    कस्ले हुर्कायो बढायो पढायो
    कस्तो सँस्कारमा हुर्कें

    यदि यो घरमा नहुन्थें भने म कस्तो हुँदो हुम्
    यदी राम्रो संस्कार नपाएको भय म कस्तो हुँदो हुम्

    आज आफैँलाई हुर्काउनी बढाउनी पढाउनी
    र राम्रो संस्कार दिनी बुढालाई
    अर्ति उपदेश दिनी हुन्थेँ की हुने थिइन होला
    भन्ने सोचेको खोई ?

    तिमिले यो गरें उ गरें भनेर
    फेहरिस्ता पेस गरि रहे पनि बुढाले भने
    मैले यो गरें उ गरें भनेर भन्दैनन्।

    भनम भने त उनले पनि भन्न सक्थे होला
    हुर्काएँ बढाएँ पढाएँ
    हात खुट्टा डुँणो बनाइन
    आँखा कानो बनाइन

    घाम पानी आगो भिर बाट जोगाएँ
    आफ्नो पराई चिनाएँ
    सहि मार्गमा हिनाएँ आदी इत्यादि।

    तर पनि उनी भन्दैनन्
    किन भने त्यो उनको कर्तव्य थियो
    उनि त्यही सोच्छन्।

    तिम्ले उनलाई केही नजानेको
    केही नबुझेको बिग्रेको भत्केको जे भने पनि
    उन्ले तिम्लाई राम्रोसँग चिनेका छन्
    बुझेका छन्।

    हिजो पनि तिम्रो भाषा बुझ्थे
    आज पनि बुझ्छन् बुझेका छन्।

    यहि नै हो तिम्रो र उनको फरक।

    त्यसैले त उनी महान छन्
    उनको सहनशीलतामा
    महानता लुकेको छ।

    (प्रेम गाएक पोखरा)

    आइतबार, असार १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.