• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बैनी, तेरो मृत्युमा (शोककविता)

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. कवि

दाइजोमा फ्रिज नपाएपछि श्रीमतीको हत्या


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • जनकपुरधाम । धनुषामा एक नवविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगरकी बस्ने नविनकिशोर साहकी १९ वर्षीया श्रीमती ज्योती नायक (साह) बिहीबार मृत भेटिएकी हुन् । १७ लाख दाइजो दिएर गत वर्ष विवाह गरेकी छोरीलाई फ्रिज नदिएको निहुँमा हत्या गरिएको माइतीपक्षले आरोप लगाएको छ ।

    Advertisement

    ज्योतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र शवको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि मात्रै हत्या वा आत्महत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

    ज्योतीको करिब एकवर्ष अघि २०७५ फागुन १९ गते नविन किशोरसँग विवाह भएको थियो । ज्योतीका पति नविन किशोर स्थानीय एक सामुदायिक विद्यालयमा र ससुरा राजकिशोर रामेछापमा सामुदायिक विद्यालयकै शिक्षक रहेका छन् ।

    माइतीपक्षले भने छोरीको हत्या भएको भन्दै मृतकका पति विरुद्ध किटानी जाहेरी दिएको छ । बुबा सुरेन्द्र नायकले ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा किटानी जाहेरी दिएका हुन् । छोरीलाई दाइजोको निहुँमा पटक पटक यातना दिएकाले परिवारकै सदस्यले हत्या गरेको उनको ठहर छ ।

    यसअघि मंसिर ६ गते धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरकी २२ वर्षीया कुसुम मण्डलको पनि दाइजोको निहुँमा हत्या भएको थियो ।

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित
    अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु
    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • २.
      बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    • ३.
      अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

    • ४.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ५.
      गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

    • ६.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • ७.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ८.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.