• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

असामी वा रैती


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर ##
    सातपुस्ते गाउँका मुखिया बा
    एक्लै भुनभुनाउँदै छन् यतिखेर–
    ‘रैती भनेका रैती नै रहेछन्
    आफ्नो पायन देखाएकै हुन्छन्
    हात थाप्नुपर्दा लुरुक्क
    पाएपछि आँखा फेर्छन्’

    Advertisement

    आज कोदो रोप्नु छ मुखिया बाकोमा
    बिहानैदेखि सराप्दै छन् तब त
    रैतीको मुख ताक्दै छन्
    भन्दै छन्– कोदोको रोटी पोल्न बज्यैलाई
    छोप कुट्न अर्नीको साथमा
    तिनै खेताला वा असामीलाई

    दिँदैनन् ज्याला कहिल्यै मुखिया बाले
    तर पनि कज्याउँछन् खेताला गाउँभरिका
    महिनाचारे ब्याज, चौथाइ बैना
    सालभरिमा बनाइहाल्छन् दुई गुना
    तिनै रैती मुखिया बाका खेताला सधैँ
    त्यही अन्नले प्राण धान्छन् मुखिया बा सधैँ

    मुखिया बा सराप्दै हुन्छन् घरि घरि
    आज त अति भो यिनीहरूको
    घाम डाँडामाथि आई नै सक्यो
    एक्लै मुखिया बा दिन्छन् धम्की–
    ‘आउलास् अर्कोपटक ऋण माग्न
    महिनाचारे होइन, महिनाको पाँच’

    तर दुईचार दिनसम्म कोही
    आएन ऋण माग्न भने उनीकहाँ
    आफै पुग्छन् मुखिया बा घरघरै
    बेतको लौरो टेकेर
    भन्छन्, ढोकैनेर झुल्किएर–
    ‘हैन, पैसा चाहिन्न तिमीहरूलाई ?’
    आउँछ आवाज ढोकाभित्र बाट–
    ‘चाहिन्छ नि; आउँनै आँटेको थिएँ !

    गद्गद् मुखिया बा
    मनमनै गमिँदै बाटाभरि
    यो गाउँको मुखिया नै मै हुँ
    मसित ऋण नलिए कोसँग लिने ?
    मेरोमा काम नगरे कसकोमा काम गर्ने ?
    मेरै खेताला त हुन् यिनीहरू
    फेरि ठोकुवा गर्छन् उनी–
    ‘यी खेताला मेरा असामी त हुन्
    असामी भनेको रैती हुन्
    रैती त असामी हुन्छन् नै’

    तर अहिलेको विश्व होइन रैतीको
    अहिलेको युग होइन मुखिया बाको
    बरु, अहिलेको युग हो
    चिहान खन्ने मुखिया बा
    र, मुखिया बा प्रवृत्तिको ।
    (आठ दलसम्बद्ध साहित्यिक, सांस्कृतिक सङ्गठनहरूको आयोजनामा एम.सी.सी. को विरुद्धमा २०७८ फागुन ११ गते काठमाडौँको नयाँ बानेश्वरमा आयोजित ‘बृहत् सांस्कृतिक प्रतिरोध सभा’ मा वाचन गरिएको)

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.