• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जापान नेपाली एकता समाजको अध्यक्षमा सापकोटा, महासचिव क्षेत्री निर्वाचित


  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • मेघराज रिस्मेली, जापान ।
    जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सालिकराम सापकोटाको अध्यक्षतामा ३८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

    Advertisement

    समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड केसी चयन हुनुभएको छ भने महासचिवमा तेजेन्द्र क्षेत्री, सचिव प्रदिप विक र कोषाध्यक्षमा छन्द सापकोटा चयन हुनुभएको छ ।

    सदस्यहरूमा केशव सापकोटा, तेजु केसी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, विष्णु पोखरेल, निश्चल क्षेत्री, कमल कार्की, गोपाल खत्री, उमेश निउरे, हेमलाल गौतम, नविन बस्याल, गोपाल कृष्ण सापकोटा, भुवन सापकोटा, नारायण कँडेल, गोम बुढाथोकी, मेघराज सापकोटा र कमल सापकोटा रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।

    यस्तै, वैकल्पिक सदस्यहरूमा सुरेन्द्र कँडेल, जीवन गैरे र ठाकुर चालिसे सम्मेलनले यमलाल सापकोटा, नन्दु शर्मा, भीम केसी, विष्णु केसी, यामलाल सापकोटा, धन बहादुर विक र लीला परियारलाई सल्लाहकार चयन गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल र विशिष्ट अतिथिका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्नुभएको थियो भने एनआरएन जापानका अध्यक्ष शिव शर्माको आतिथ्यता रहेको थियो । यामलाल सापकोटाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय सम्मेलनको सञ्चालन लक्ष्मण कार्कीले गर्नुभएको थियो ।

    दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको घोषणा हेमलाल गौतमले गर्नुभएको थियो । महासचिव तेजेन्द्र क्षेत्रीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सम्मेलनलाई शुभकामना दिनुहुनेहरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, प्रवासी नेपाली मंच, जनसंपर्क समिती, एनआरएनएका प्रतिनिधि लगायत हुनुहुन्थ्यो ।

    टोकियो क्षेत्रीय समिति चयन
    यस्तै, सम्मेलनकै क्रममा टोकियो क्षेत्रीय समिति समेत चयन भएको छ । क्षेत्रीय समितिको अध्यक्षमा नारायण कँडेल, उपाध्यक्ष रामप्रसाद गौतम, सचिव विष्णुप्रसाद पोख्रेल, सहसचिव यामप्रसाद पौडेल र कोषाध्यक्षमा गोमबहादुर बुढाथोकी चयन हुनुभएको छ ।

    सदस्यहरुमा शुरेन्द्र कँडेल, रुद्रलाल न्युउरे, तेज केसी, रमेश केसी, दयाराम सुबेदी, रुद्र खत्री, रामजी कँडेल र मुकुन्द शर्मा रहनुभएको छ ।

    सल्लाकारहरूमा डन्ड केसी, शालिकराम सापकोटा, वांसु नेपाली, हरि सापकोटा र उमेश न्युउरे चयन हुनुभएको छ ।

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • २.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ३.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ४.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ५.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ६.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ७.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ८.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.