• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह नेपाली एकता समाजकाे अध्यक्षमा खनाल, महासचिव थापा निर्वाचित

"७७ सदस्यीय केन्द्रीय समिति गठन! "

  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे,नई दिल्ली ।
    भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन हरियाणा राज्यको फरिदावाद भव्यरुपमा सम्पन्न भएको छ।

    Advertisement

    कश्मिरदेखि कन्याकुमारीसम्मका हजारौं कार्यकर्ता, समर्थक शुभचिन्तकको उत्साहजनक सहभागितामा २७ फरवरीको मार्चपास तथा उद्घाटन समारोह र २८ फरवरीको बन्द सत्र पछि आज १ मार्चको घोषणा सभा तथा समापन समारोह सम्पन्न भएकाे छ ।

    अखिल नेपाल किसान महासंघका (अप्पा)का अध्यक्ष भैरवराज रेग्मीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको समितिको नामावली घोषणा गर्नुभएको थियो । सम्मेलनले ठाकुर खनालको अध्यक्षतामा ४७ पूर्ण १५ वैकल्पिक र १५ सल्लाहकार गरी ७७ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेको छ ।

    जस्मा उपाध्यक्षहरु कपिल खनाल, (सुदूरपश्चिमोत्तर), हीरा सिंह चन्द (लुधियाना), प्रेम पौडेल (हैदराबाद), महासचिव कुल बहादुर थापा (दक्षिण भारत), सचिव प्रेम सापकोटा (रोपड), त्रिभुवन भट्टराई (श्रीगंगानगर), बेद बहादुर कार्की (गुजरात) र कोषाध्यक्ष मदन शर्मा (चेन्नै) रहनुभएकाे छ ।

    सदस्यहरुमा जनकराज शर्मा(पान्डेचेरी), पि भीम बहादुर थापा(उत्तर भारत), हेम बहादुर थापा (कटक), गोविन्द बहादुर थापा(गुजरात), दिनेश खडका (चंडिगढ), बेल बहादुर रजाली (जयपुर), फुलबिना पौड्याल (हैदराबाद), सोवाखर पन्त (सोलन), कृष्ण जिसी (श्रीगंगानगर), कुल बहादुर बगाले (जालन्धर), भगवती कुँवर (पान्डेचेरी), मोहन गिरी (जयपुर), ताल बहादुर खडका (भोपाल), खुम पुन (अलिवाग), गिरिराज परियार (भुवनेश्वर), धनबीर पुन (दिल्ली), रामप्रसाद बस्याल (प्रयागराज), विक्रमसिंह राना (करनाल), चोवनाथ शर्मा (केरला), टंक कुँवर (तारापुर), बिरु श्रेष्ठ (भावनगर सुंग्रा), शिव केसी(नई दिल्ली), भीम बहादुर थापा (हैदरावाद), रमाकला काउछा (वापी), रामप्रसाद पौडयाल (हैदराबाद),हिमलाल सापकोटा (कोहिमा), नेत्र गुरुङ (परमाणु), हरी प्रसाद शर्मा (कोलकाता), तिलक पौडयाल(चंडिगढ), शालिकराम आचार्य (भिवानी),चन्द्र बहादुर थापा (चेन्नई), बालकृष्ण गायक (सितम्बरम), लाल बहादुर क्षेत्री (भोपाल), शेर बहादुर थापा (गुरुग्राम), ज्ञान प्रसाद भुसाल(रेवाडी), खिमराज चालिसे ( चंडिगढ), नर बहादुर ओली (भटिन्डा), कृष्ण श्रेणी (गोहाटी) रहनु भएको छ।

    वैकल्पिक सदस्यहरुमा बाबुराम बस्नेत (भिवाडी), केसमान नेपाली (चेन्नई), तारा सोमारे (हिसार), वीर बहादुर जिसी (कानपुर), श्रीधर शर्मा (वापी जीआईडिसी), कृष्ण कुँवर (वापी पश्चीम), श्याम तरामु (रायगढ), गम बहादुर सुनार (कोहिमा), कृष्ण बहादुर थापा (हैदराबाद), बाबुराम विष्ट (फरिदावाद), कृष्टी राई (भिवाडी), नरेश विक (बैगंलोर), ध्रुव शाह (आगरा), धन बहादुर गोर्खाली (जालन्धर), रामचन्द्र पौडयाल (लुधियाना) रहनु भएको छ ।

    यसैगरी १५ सदस्यीय सल्लाहकार समितिमा दुर्गा बहादुर केसी(श्रीगंगानगर), लक्ष्मी प्रसाद ज्ञावली (प्रयागराज), नारायण सापकोटा (भोपाल), ठाकुर प्रसाद केसी (नेल्लोर), टेक प्रसाद कंडेल (उत्तराखंड), अमित केसी (जोवाई) , लिलाम्बर सिंजाली थापा (रायगढ), तिलक पान्डे (ओखला), रमेश चन्द्र क्षेत्री (फरिदावाद), राज कुमार शाही (लुधियाना), बिन बहादुर कुँवर (नई दिल्ली) , मोहन बस्नेत (अहमदाबाद), प्रेम आचार्य (चंडिगढ) , जितमान थापा (जालन्धर), राम बहादुर गौतम (गुरुग्राम) हुनुहुन्छ । सम्मेलनले २१५ सदस्यीय केन्द्रीय परिषदको पनि गठन गरेको छ।

    घोषणा सभा तथा समापन समारोहको कार्यक्रम मोतीराम गौतमको अध्यक्षता तथा धनबीर पुनको सञ्चालनमा सम्पन्न भएको थियो।

    • मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन भव्य उद्घाटन

    मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • २.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ३.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ४.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ५.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ६.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ७.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ८.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.