• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सीमा अतिक्रमण विरुद्ध ‘कालापानी मार्च’ सुरु

"टोली नेता नन्दराज भट्टलाई पार्टीको झण्डा हस्तान्तरण "

  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाले कालापानीलगायत क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण विरुद्ध ‘कालापानी मार्च’ सुरु गरेको छ । धनगढीमा विशेष कार्यक्रम गरी मार्च सुरु गरिएको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले प्रदेश अध्यक्ष नन्दराज भट्टलाई पार्टीको झण्डा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै नेता भट्टले अहिले सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय एकता कायम भएकोले अतिक्रमण हटाउन उपयुक्त मौका आएको बताउनुभयो ।

    केन्द्रीय सदस्य भट्टले कालापानीबाट भारतीय सेना फिर्ता गर्न र भारतले अतिक्रमण गरेको भूभाग तत्काल फिर्ता गर्न सरकारलाई ढिला नगरी पहल चाल्न पनि सुझाव दिनुभयो । उहाँले दार्चुला लगायत देशभर अतिक्रमित भूमिबारे चर्चा गर्दै ति सबै क्षेत्र खाली गराउन जनताको ऐक्यवद्धता र दबाव आवश्यक रहेको पनि बताउनुभयो ।

    नन्दराज भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन राजमोका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल तथा स्वागत अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का केन्द्रीय सदस्य उमेश कँडेल र नेपाली कांग्रेसका नेता हरि रेग्मीले शुभकामना दिनुभएको थियो ।

    यस्तै, युएई नेपाली एकता समाजका सभापति जय बहादु, बिकले पनि कार्यक्रम प्रति ऐक्यवद्धता जनाउनुभएको राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

    राजमोले आजबाट सुरु गरेको मोटरसाइकल र्‍याली सुदूरपश्चिमका विभिन्न पहाडी जिल्ला हुँदै दार्चुला पुग्नेछ भने १७ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा समापन हुनेछ । समापन कार्यक्रममा राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

    धनगढीबाट सुरु भएको मोटरसाइकल र्‍याली आज अत्तरिया, बुडरलगायतका स्थामा कोणसभा गरी डडेल्धुरा बास हुनेछ भने भोलि डडेल्धुराका कार्यक्रम गरी गोकुलेश्वरका लागि अघि बढ्ने कार्यक्रम छ ।

    यस्तो छ, कार्यक्रमको रुपरेखा

    १- २०७६ मंसिर ७ गते विहान ८ बजे धनगढी पत्रकार सम्मेलन
    २- २०७६ मंसिर ११ गते विहन १० बजे धनगढी एलएन चौक कालापानी अभियानको उद्घाटन
    ३- २०७६ मंसिर ११ गते दिउँसो १ बजे अत्तरिया चौक र्‍याली तथा सभा
    ४- २०७६ मंसिर ११ गते दिउसो ४ बजे डोटी, बुडर बजार र्‍याली तथा सभा
    ५- २०७६ मंसिर १२ गते विहान ८ बजे डडेल्धुरा बसपार्क र्‍याली तथा सभा
    ६- २०७६ मंसिर १२ गते दिउँसो १ बजे बैतडी पाटन र्‍याली तथा सभा
    ७- २०७६ मंसिर १३ गते दिउँसो १ बजे दार्चुला खलंगा र्‍याली तथा सभा
    ८- २०७६ मंसिर १४ गते दिउँसो १ बजे दार्चुला गोकुलेश्वर र्‍याली तथा सभा
    ९- २०७६ मंसिर १५ गते विहान ८ बजे गोठालापानी , बैतडी र्‍याली तथा सभा
    १०- २०७६ मंसिर १५ गते दिउँसो ३ बजे दिपायल डोटी र्‍याली तथा सभा
    ११- २०७६ साल मंसिर १७ गते दिउँसो १२ बजे महेन्द्रनगरको मदन चौक समापन सभा

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.