• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा सयपत्री पुष्प मेला सुरु

चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

बुर्तिबाङमा जनसभाः प्रचण्ड, केसी र पौडेलले सम्बोधन गर्दै


  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • तिलक थापा

    Advertisement

    बाग्लुङ । बाग्लुङको बुर्तिबाङ बजारमा शनिबार संयुक्त वाम गठबन्धनको चुनावी सभा हुँदैछ । सभालाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपाका महासचिव बिष्णु पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

    मंसिर १४ नजिकिँदै जाँदा बाग्लुङमा चुनावी सरगर्मी समेत बढ्दै गएको छ । उपनिर्वाचनमा बाग्लुङ २ (ख) बाट वाम गठबन्धनका तर्फबाट राजमोका खिमविक्रम शाही प्रदेश सभा सदस्यको उम्मेद्वार हुनुहुन्छ ।

    सो क्षेत्रमा उम्मेद्वारसहित गठबन्धनका नेता कार्यकर्ताहरु घरदैलो अभियान, जनभेटघाट तथा चुनावी सभाको कार्यक्रम गरी जनताको मन जित्न ब्यस्त छन् । यसै सन्दर्भमा शुक्रबार ढोरपाटन नगरपालिका–४ छोरेगाऊँमा चुनावी सभा सम्पन्न भएको छ।

    कार्यक्रममा बोल्दै उम्मेद्वार शाहीले चुनावको समयमा गाऊँ गाऊँमा झुटा आश्वाशन बाँडिएको भन्दै भ्रमको पछी नलाग्न अनुरोध गर्नुभयो । उहाँले आश्वासनले भन्दा पनि भिजनले विकास गर्ने भएकोले आफूसँग भिजनसहितका एजेण्डा भएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य पियारी थापा र ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले मन्तब्य राख्नुभएको थियो ।

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा सयपत्री पुष्प मेला सुरु
    चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी
    आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना
    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      पोखरामा सयपत्री पुष्प मेला सुरु

    • २.
      चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

    • ३.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    • ४.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • ५.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ६.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ७.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    • ८.
      तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.