• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा सयपत्री पुष्प मेला सुरु

चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

सीमा विवाद चर्किरहँदा नेपाल-भारत बैठक सम्पन्न, तर सीमाको कुरै उठेन


  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल-भारत सीमा सुरक्षा बैठक पोखरामा सम्पन्न भएकाे छ। सीमा विवाद चर्किरहेको बेला तीन दिनसम्म चलेको बैठकमा सीमा अतिक्रमणका बारेमा भने कुरै उठेन ।

    Advertisement

    सीमा अतिक्रमणको चौतर्फी विरोध भइरहँदा र सरकारले कुटनीतिक पहल गर्ने बताइरहँदा भारतीय पक्षसँग बैठक बसेपनि सीमा मिचिएको विषयले भने प्रवेश नै पाएन ।

    बैठकमा सहभागी सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार बैठकमा सीमामा हुने अपराध नियन्त्रण, विशेष अवस्थामा हुने काम कारवाहीमा समन्वय र पेशागत तालीमबारे छलफल भयो । यस्तै बैठकमा चाडपर्वको बेलामा नागरिकको सुरक्षाको बारेमा पनि छलफल भएको बताइएकाे छ ।

    बुधबार सुरु भएर शुक्रबार सम्पन्न भएकाे बैठकमा भारतको तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का डिजीको नेतृत्वमा ६ जना सहभागी थिए भने नेपालको तर्फबाट सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालको नेतृत्वमा गृह, परराष्ट्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका पदाधिकारी सहभागी थिए ।

    सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान छ। तर बैठक नियमित हुन सकिरहेको छैन । ०६९ सालयता जम्मा तीनपटक मात्रै नेपाल–भारत सीमा सुरक्षा बैठक बसेको छ । यो चौथो बैठक हो । २०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो। त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो ।

    बैठकले पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय गरेको जनाइएकाे छ ।

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा सयपत्री पुष्प मेला सुरु
    चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी
    आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना
    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      पोखरामा सयपत्री पुष्प मेला सुरु

    • २.
      चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

    • ३.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    • ४.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • ५.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ६.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ७.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    • ८.
      तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.