• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. कवि

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

स्वस्थ रहन जाडोयाममा कस्तो तरकारी खाने


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • यदि तपाईं जाडो मौसमा रातो तरकारी सेवन गर्नुहुन्छ भने तपाईंले आफूलाई स्वस्थ राख्न सफल हुनु हुन्छ । संसारभरीका चिकित्सकहरु स्वस्थ रहनका लागि मानिसहरुलाई पर्याप्त मात्रामा तरकारीहरुको सेवन गर्ने सल्लाह दिन्छन् । हरिया तरकारीमा हेमोग्लोबिन, भिटामिन र आइरन पर्याप्त मात्रामा पाइन्छ । त्यसले हाम्रो शरीर स्वास्थ्य र तन्दुरुस्त रहन्छ ।

    Advertisement

    ती हरिया तरकारीको पौष्टिकता रातो तरकारी बिना अधुरो मानिन्छ । जाडो मौसममा यदि तपाईं रातो तरकारी र फलफुलको सेवन गर्नुहुन्छ भने स्वास्थ राम्रो छ भन्ने बुझ्नुपर्छ । धेरै विशेषज्ञहरुका अनुसार रातो तरकारीको सेवनले छाला चम्किलो हुुनुको साथै गोरो पनि हुन्छ ।

    इम्युनिटी बलियो हुन्छ

    प्रायः चिकित्सक र डाइटिसियन हरियो तरकारी जस्तै रातो तरकारी पनि शरीरलाई स्वास्थ राख्नका लागि महत्वपूर्ण मान्छन् । विशेष गरेर रातो तरकारीले जाडो मौसममा शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । रातो तरकारीमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई रोग लाग्न र थकान हुन दिँदैन । यसबाहेक शरीरको इम्युन सिस्टमलाई बलियो बनाउन रातो रंगका तरकारीले धेरै सहयोग पुर्‍याउँछ ।

    एन्टिअक्सिडेन्टको प्रचुर मात्रा

    चिकित्सक र विशेषज्ञका अनुसार जुन तरकारीको रंग गाढा हुन्छ, त्यो तरकारीमा मिनरल्स र भिटामिनको मात्रा धेरै हुन्छ । तरकारी बाहेक रातो रंगको फलफूलमा पनि एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । यिनीहरुमा लाइकोपिन र एन्थाक्यानिन्सको मात्रा धेरै भएकाले मुटु सम्बन्धी रोगहरुसँग लड्ने क्षमता प्राप्त हुन्छ ।

    महिलाहरुका लागि धेरै आवश्यक

    धेरै सर्वेक्षणहरुपछि गाढा रंगका फलफुल र तरकारी खानाले महिलाहरुललाई रोग लाग्ने खतरा कम हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । चिकित्सकका अनुसार तरकारीमा पाइने एन्टिअक्सिडेन्को कारण महिलाहरुलाई प्रोस्टेट क्यान्सर हुने खतरा पनि कम हुन्छ । यस्तो स्थितिमा रातो फलफूल र तरकारीको सेवन महिलाहरुका लागि धेरै आवश्यक हुन्छ ।

    राता तरकारीहरु

    जाडो मौसममा राता तरकारीको सेवनको लागि सबैभन्दा उपयुक्त चुकन्दर, गाजर, तथा गोलभेँडा हुन् । फलफूलमा अनार र स्याउ विशेष मानिन्छन् । चुकन्दरमा समावेश फाइबर, भिटामिन सी, पोटासियम र नाइट्रेटले शरीरलाई रोगहरु लड्नको लागि बलियो बनाउँछ । त्यसबाहेक चुकन्दरमा हेमोग्लोबिनको मात्रा पर्याप्त हुन्छ । गाजरमा लाइकोपिन, म्यागनिज, आइरन, क्याल्सियम, पोटासियम, जिंक, फसफोरस जस्ता सम्पुर्ण प्रकारको एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरलाई बलियो बनाउँछ । त्यस्तै गोलभेँडामा पनि सबै एन्टिअक्सिडेन्ट समावेश हुन्छ ।

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
    भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.