• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

उत्साहित छन् प्युठान बराैंलाका मतदाता


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • प्युठान । मंसिर १४ गते हुने उप निर्वाचनका लागि प्युठानको ऐरावती गाउँपालिका वडा नं २ मा वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेद्वार हुनुहुन्छ, भक्त बहादुर बिक । राजमोको बलियो पकड भएको साविकको बरौंला गाविसमा बहुदलीय व्यवस्था स्थापना भएयता लगातार राजमोले नै चुनाव जित्दै आएको छ ।

    Advertisement

    गत स्थानीय निर्वाचनमा पनि सो वडाबाट राजमोका केशव आचार्य निर्वाचित हुनुभएको थियो । आचार्य जिल्ला समन्वय समितिको संयोजक बनेपछि खाली भएको स्थानमा उपानिर्वाचन हुन लागेको हो ।

    राजमोको बलियो पकड क्षेत्र बरौंलामा नेकपाले पनि समर्थन गरेपछि अत्यधिक मतले निर्वाचन जित्नेमा उम्मेद्वार भक्त बहादुर बिक ढुक्क देखिनुहुन्छ । ‘हामीले जनताको पक्षमा गरेका काम र आर्जन गरेको जनविश्वास नै चुनाव जित्ने आधार हो’ बिक भन्नुहुन्छ, ‘त्यसमाथि राजमोको बलियो क्षेत्र भएकोले चुनावमा अत्यधिक मतले विजयी हुनेमा हामी ढुक्क छौैं ।’

    अध्यक्षका उम्मेद्वार बिकले वडा अध्यक्षमा निर्वाचित भएपछि अहिलेसम्म जसरी जनताको घरदैलोमा पुगेर उनीहरुका समस्या समाधान गर्ने प्रयास गरिएको थियो, अब थप घनिभुत ढंगले लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जनताको विकास निर्माणका चाहनालाई सबै ठाउँमा समानुपातिक ढंगले पुर्याउने योजना पनि सुनाउनुभयो ।

    प्युठानको बरौंला क्षेत्रमा राष्ट्रिय जनमोर्चाले जनताका पक्षमा गरेको संघर्षकै कारण जनविश्वास कायम राख्न सफल भएको जिल्ला समन्वय समितिका संयोजक आचार्य बताउनुहुन्छ । त्यसमाथि राजमोले स्थानीय विकासका लागि गरेको पहल पनि जनविश्वास आर्जन गर्ने अर्को कारण बनेको छ ।

    स्थानीय स्तरमा बाटो, विजुली, सिंचाई लगायतका पूवार्धार पुर्याउन राजमोले प्रदेश सरकारदेखि स्थानीय तहसम्मलाई बारम्बार घच्घच्याउने गरेको छ । साविक बरौंलाको ३ र ४ नं वडा जो सबैभन्दा दुरदराज मानिन्छ, त्यहाँ पनि राजमोकै पहलमा भर्खरै मोटरबाटो पुगेको अध्यक्ष आचार्य बताउनुहुन्छ ।

    ऐरावती–२ को उपनिर्वाचनले राजमोका नेता कार्यकर्तालाई समेत उत्साहित बनाएको छ । प्रत्येक बुथ स्तरमा चुनाव प्रचार समिति बनाएर प्रचार प्रसारमा लागिएको राजमो नेता आनन्द शर्माले जानकारी दिनुभयो । उम्मेद्वारसहित वाम गठबन्धनको प्रचार टोली यतिबेला मतदाताको घरदैलोमा भेटघाट गर्न र मत माग्न ब्यस्त छ ।

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.