• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनताको अवस्था परिवर्तन गर्न वाम गठबन्धनको जित आवश्यकः ढुंगाना


  •   सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
  • तिलक थापा

    Advertisement

    बाग्लुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बाग्लुङका अध्यक्ष राजेन्द्र ढुंगानाले जनताको अवस्थामा परिवर्तन ल्याउन कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव हुने बताउनुभएको छ । चुनावी अभियान अन्तर्गत सोमकार बाग्लुङको बोङ्गादोभानमा ओजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले जनतालाई सुशासन दिन र विकास निर्माणलाई अघि बढाउन पनि वाम गठबन्धनका उम्मेद्वारले जित्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै बाग्लुङ २(ख) प्रदेशसभाका साझा बाम उमेदवार खिमविक्रम शाहीले आफू कठिन र प्रतिकूलता समयमा पनी जनताको काम गरेको अनुभव भएको भन्दै आगामी दिनमा पनी जनताको बिचबाट कहिल्यै बिचलित नहुने बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् प्रदेश सचिव गोबिन्द नेपालीले सबै गरिब, दलित, जनजातीको अभिमत बामपंथी पार्टीले बोल्ने हुँदा साझा उमेदवार खिमविक्रम शाहीलाई गिलास चिन्हमा भोट हाल्न आग्रह गर्नुभयो ।

    नेकपाका नेता तथा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली ऊत्पिडनमा परेको जनसमुदायलाई माथी ऊठाऊन र परिवर्तनकारीहरुको प्रतिष्ठा बचाऊनका लागी पनी खिमबिक्रम शाहीलाई जिताऊनै पर्ने औँल्याउनुभयो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला इन्चार्ज बलावती शर्मा, सेरमान घर्ती, प्रदेश सभा सदस्य चन्द्र बुढा सागर लगायतका अन्य बक्ता हरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद साबित्रा राना, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, नेकपाको नेता कुशुम बुढा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य दुर्गादेवि घर्ती, अनेरास्ववियु का महेन्द्र चन्द्र, रमेश शाही केशर छन्त्याल, कृष्ण अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

    कार्यक्रम नेकपा तमानखोला अध्यक्ष नरेन्द्र छन्त्यालको अध्यक्षता, सदस्य नारायण सुनारको स्वागत र सचिब लिल बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.